होटेलमा प्रहरी इन्चार्ज मृत फेला
नेपालबहस संवाददाता
साउन ९, २०८० मंगलबार १५:२८:५३
९ साउन, बागलुङ । बागलुङको इलाका प्रहरी कार्यालय भीमगिठेका इन्चार्ज वरिष्ठ प्रहरी नायव निरीक्षक उज्ज्वल पौडेल मृत फेला परेका छन् ।
बडिगाड गाउँपालिका– ६ स्थित आशा होटेल एन्ड खाजाघरको तल्लो तलामा सोमबार राति इन्चार्ज पौडेल मृत फेला परेका हुन् । जनप्रतिनिधिमार्फत जानकारी पाएपछि सोमबार रति २ बजे चौकी बुर्तिवाङको टोली घटनास्थल पुगेका थियो।
मध्यराति १२ बजेतिर होटेल सञ्चालकले जनप्रतिनिधिलाई पौडेल मृत फेला परेको जानकारी गराएपछि प्रहरीलाई खबर पुगेको थियो । प्रहरीले होटेल सञ्चालक आशा कुँवर र उनका छोरा विनोद कुँवरलाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचाडपर्व लक्षित दुर्घटना न्युनिकरण विशेष अभियानको सुरुवात
असोज ११, २०८१ शुक्रबार
नागरिकको सुरक्षालाई पहिलो प्राथमिकामा राखेर काम गर्न डिआइजी आचार्यको निर्देशन
असोज ९, २०८१ बुधबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार