आतंकवादी हमला गर्ने ५ जनालाई कुवेतमा फाँसी
नेपालबहस संवाददाता
साउन १२, २०८० शुक्रबार १२:२६:२७
१२ साउन, कुवेत । कुवेतमा सन् २०१५ को बम विस्फोटका दोषीसहित ५ जनालाई फाँसी दिइएको छ । कुवेत सरकारले सन् २०१५ मा मस्जिदमा बम विष्फोट गरेको अभियोगमा दोषी ठहर भएका इस्लामिक स्टेट (आईएस) पाँच जना कैदीलाई मृत्युदण्ड दिइएको हो ।
कुवेत सरकारले जनाए अनुसार सो विष्फोटमा २७ जनाको मृत्यु भएको थियो, जसको जिम्मा आइएसले लिएको थियो । कुवेतको सार्वजनिक अभियोजनले एक विज्ञप्ति जारी गर्दै केन्द्रीय कारागारमा पाँच कैदीलाई फाँसी दिइएको जनाएको छ ।
यसरी फाँसी दिइएकोमा पाँच जनामा मस्जिदमा आक्रमण गर्ने तथा सो हत्यामा दोषी ठहर भएका तीन जना र लागूऔषध कारोबारीसमेत रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिनवारको मृत्युको हमासले पनि गर्यो पुष्टि
कात्तिक २, २०८१ शुक्रबार
कोलम्बियामा तस्करी रोक्न दुर्लभ भ्यागुताको कानुनी व्यापार
कात्तिक २, २०८१ शुक्रबार
हमास नेता सिनवारको मृत्यु भएको इजरायलको पुष्टि
कात्तिक २, २०८१ शुक्रबार
इन्सपेक्टर शाही पक्राउ प्रकरणमा किन जोडिदैछन् एसपी थापा ?
नेपालबहस संवाददाता
कात्तिक १, २०८१ बिहिबार
इन्सपेक्टर शाही पक्राउ प्रकरणमा किन जोडिदैछन् एसपी थापा ?
कात्तिक १, २०८१ बिहिबार
देउवा फकाएर ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर दल फुटाउन सक्ने प्रतिपक्षीको आशंका
कात्तिक २, २०८१ शुक्रबार
सहकारीको रकम अपचलन प्रकरणमा रास्वपाका सभापति लामिछाने चाँडै पक्राउ पर्ने, प्रचण्डसँग हारगुहार
कात्तिक २, २०८१ शुक्रबार
२०८० कात्तिकपछिका विपद्जन्य घटनाका पीडितलाई यस वर्ष राहत दिइने
कात्तिक २, २०८१ शुक्रबार
सभापति लामिछाने जोडिएको सूर्यदर्शन सहकारीमा रु डेढ अर्ब अपचलन
कात्तिक २, २०८१ शुक्रबार
आत्मसमीक्षासहित समृद्ध नेपाल निर्माणमा जुटौँ : अध्यक्ष दाहाल
कात्तिक २, २०८१ शुक्रबार
१५ औँ महाधिवेशनमा सभापतिमा उठ्छु, ‘कन्फ्युजन’ मा नपर्नु होला : नेता कोइराला
कात्तिक २, २०८१ शुक्रबार
सिनवारको मृत्युको हमासले पनि गर्यो पुष्टि
कात्तिक २, २०८१ शुक्रबार
रवि लामिछाने पक्राउ बारे प्रहरीले सभामुखलाई दियो जानकारी
कात्तिक २, २०८१ शुक्रबार