मुलुकलाई लम्पी स्किन महामारी घोषणा गर्न अखिल नेपाल किसान महासंघको माग
नेपालबहस संवाददाता
साउन १२, २०८० शुक्रबार १९:१५:२७
१२ साउन, काठमाडौं । नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघले मुलुकलाई लम्पी स्किन महामारी घोषणा गरी किसान राहत दिनु पर्ने माग गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित अन्तक्रिर्यामा एमाले
उनले भने ‘ लम्पी स्किनलाई महामारी घोषणा गरेर किसानलाई बीमा उपलब्ध गराउनु पर्छ, क्षतिपूर्ति र बैंक कर्जा सहजरुपमा उपलब्ध गराउनु पर्छ, यस्का लागि महासंघ आन्दोलन नै गर्न पनि तयार छ । ’ अन्तक्रिर्यामा नेपाल पारा भेटेरिनरी एण्ड लाइभस्टक एशोसिएसनका उपाध्यक्ष सरोज धिमालले लम्पी स्किनले नेपालमा पशुपालन तथा कृषिमा ठूलो क्षति पुर्याएको बताए ।
उनले भने ‘ लम्पी स्किन लागेपछि दूध उत्पादन घटछ, खेतिपातीमा असर पार्छ र जस्ले गर्दा मुलुकको जीडीपीमा नै असर गर्छ, राज्यले जसरी गम्भीरता देखाउनु पर्ने हो त्यसरी गम्भीरता नदेखाएकोले यस्ले ठूलो क्षति पुर्याउछ । ’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
नारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
नागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
आचार्य र पुनको ठाउँमा केसी र पराजुली नियुक्त
पुष ३, २०८१ बुधबार
जनकपुरलाई ८ विकेटले पराजित गर्दै एनपीएलको फाइनलमा पुग्यो सुदूरपश्चिम रोयल्स
पुष ३, २०८१ बुधबार