अब अमेरिकन ग्रिन कार्डको लागि धेरै प्रतीक्षा गर्नु नपर्ने
नेपालबहस संवाददाता
साउन १४, २०८० आइतबार १२:४७:३३
१४ साउन, वासिंग्टन डिसी । अमेरिकामा ग्रीन कार्ड आवेदकहरूले अब लामो प्रतीक्षा गर्नु पर्ने सिमा घटने भएको छ । अमेरिकी सांसदहरूको एक समूहले राष्ट्रपति जो बाइडेनको प्रशासनलाई ग्रीन कार्डका लागि आवेदन दिने १५० वर्ष पुरानो ब्याकलोग हटाउन माग गर्दै पत्र लेखेका छन, जसकाकारण ग्रिन कार्ड प्रतिक्षाको समयसिमा घटने देखिएको हो ।
भारतीय मूलका सांसदहरू राजा कृष्णमूर्ति र ल्यारी बुचसन लगायत ५६ सांसदहरूले विदेशमन्त्री एन्टोनी ब्लिन्केन र होमल्याण्ड सेक्युरिटी मन्त्री अलेजान्ड्रो मेयोर्कासलाई पत्र लेखेका छन् र रोजगार उन्मुख उच्च सीप भएका पेशेवरहरूलाई राहत दिन तत्काल कदम चाल्न माग गरेका छन्। यी सांसदहरूमा अमेरिकाको सत्तारुढ डेमोक्र्याटका साथै विपक्षी रिपब्लिकनहरू पनि पर्छन्।
कन्सुलर अफेयर्स ब्यूरोले प्रकाशित गरेको रोजगारीमा आधारित भिसा बुलेटिनमा ‘अर्जेन्ट’ भनी रोजगारीमा आधारित भिसा आवेदन प्रकाशित गर्न पनि सांसदहरुले आग्रह गरेका छन् । ग्रीन कार्ड मूलतः स्थायी निवासी कार्ड भनेर चिनिन्छ। यो अमेरिका आउने अन्य देशका नागरिकहरूलाई जारी गरिन्छ। ग्रीन कार्ड भनेको यसको धारकलाई संयुक्त राज्य अमेरिकामा स्थायी बसोबास प्रदान गरिएको ग्यारेन्टी हो।
अमेरिकाले रोजगारीमा आधारित ग्रीन कार्डका लागि ७ प्रतिशतको सीमा तोकेको छ । भारतजस्ता देशले यसको पीडा भोगिरहेका छन्, जहाँ ब्याकलग अचम्मको १९५ वर्षमा पुगेको छ । फाउन्डेसन फर इन्डिया र इन्डियन डायस्पोरा स्टडिजले राष्ट्रपति जो बाइडेनलाई छुट्टाछुट्टै पत्र लेखेर समस्या समाधानको माग गरेको छ। संस्थाका खंडेराव काण्डले यो असमान ब्याक लोगले भारतीय प्रविधि व्यवसायी र अन्य प्रतिभाशाली पेशाकर्मीलाई मारमा परेको बताएका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजापानले रक्षा बजेट विस्तारका लागि कर बढाउने
मंसिर २६, २०८१ बुधबार
अफगान शरणार्थी मन्त्रीको आत्मघाती विष्फोटमा मृत्यु
मंसिर २६, २०८१ बुधबार
मानव बेचबिखनमा वृद्धि: राष्ट्रसंघ
मंसिर २६, २०८१ बुधबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
कांग्रेसले चैत्र मसान्तभित्र भ्रातृ संस्थाको महाधिवेशन गराउने, देउवाले तोके संयोजक
मंसिर २६, २०८१ बुधबार
रवि लामिछानेलाई आज पोखरा लगिँदै, अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा प्रहरी
मंसिर २६, २०८१ बुधबार
टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
मंसिर २६, २०८१ बुधबार
जापानले रक्षा बजेट विस्तारका लागि कर बढाउने
मंसिर २६, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवसमा सरिक
मंसिर २६, २०८१ बुधबार
अफगान शरणार्थी मन्त्रीको आत्मघाती विष्फोटमा मृत्यु
मंसिर २६, २०८१ बुधबार
मानव बेचबिखनमा वृद्धि: राष्ट्रसंघ
मंसिर २६, २०८१ बुधबार