प्रेमिकाको नग्न तस्वीर पोर्न साइटमा राख्ने प्रेमी पक्राउ
नेपालबहस संवाददाता
साउन १६, २०८० मंगलबार १६:२५:६
१६ साउन, काठमाडौं । प्रेमिकाको नग्न तस्वीर र भिडियो पोर्न साइटमा राखेको अभियोग लागेका प्रेमीलाई प्रहरीले मलेसियाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दीका २७ वर्षीय प्रकाश विक रहेका छन् ।
उनलाई इन्टरपोलमार्फत सूचना जारी गरी मलेसियाली प्रहरीको सहयोगमा पक्राउ गरी सोमबार नै नेपाल ल्याइएको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार विकले पीडित युवतीसँग चिनजान गरी प्रेम सम्बन्धमा रहेको बखत विभिन्न बहानामा नग्न हुन बाध्य बनाएर नग्न भिडियो र फोटोहरु खिचेर पछि सामाजिक संजालमा समेत राखेर मानसिक यातना दिएका थिए ।
‘पीडित युवतीले आफ्नो फेसबुक एकाउन्ट डिएक्टिभ गरेपछि पनि मलेसियामा रहेका बिकल ती युवतीको नक्कली एकाउन्ट बनाएर ती सामग्रीहरु पोर्न साइटमा समेत अपलोड गरेर चरित्र हत्या गरेको पाइएपछि उजुरीका आधारमा जिल्ला अदालत काठमाडौंबाट जारी पक्राउ अनुमतिले उनलाई पक्राउ गरिएको हो ।
अरोपी विकमाथि उजुरीबाट आवश्यक अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ
पुष २९, २०८१ सोमबार
दुई भारतीयसहित तीन जना प्रहरी नियन्त्रणमा
पुष २८, २०८१ आइतबार
भरुवा बन्दुकसहित ६ जना जना पक्राउ
पुष २८, २०८१ आइतबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’ सम्पन्न
पुष २९, २०८१ सोमबार
श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ
पुष २९, २०८१ सोमबार
किशोर अपहरणमा संलग्न अभियोगमा एक भारतीयसहित तीन पक्राउ
पुष २९, २०८१ सोमबार
मधेश प्रदेश सुरक्षा निकायका प्रमुखहरूले गरे सीमा क्षेत्रको संयुक्त अनुगमन
पुष २९, २०८१ सोमबार
दिक्तेलमा ‘मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय’ स्थापना