लम्पी स्किन महामारीबारे रास्वपाले संसदमा दर्ता गर्यो जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव
नेपालबहस संवाददाता
साउन १६, २०८० मंगलबार १७:७:३७
१६ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदमा लम्पी स्किन महामारीको विषयमा प्रतिनिधिसभा बैठकमा छलफल गर्नुपर्ने माग गर्दै जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएको छ । मंगलबार संसद सचिवालयमा दर्ता गरिएको प्रस्तावमा लम्पी स्किन रोगमा प्रभावितहरूलाई खोपको व्यवस्था गर्न र पीडित किसानहरूलाई क्षतिपूर्तिको व्यवस्था गर्ने विषयमा छलफल आवश्यक उल्लेख छ ।
लम्पी स्किन रोग नियन्त्रणका लागि आवश्यक औषधि खरिद र आपूर्ति गर्न चाहिने बजेट व्यवस्थापन गर्न सरकारले के कस्तो योजना बनाएको छ । सो योजनाबारे सरकारसँग जानकारी माग गर्न प्रस्ताव दर्ता गरिएको रास्वपाका सभापति रवि लामिछानेले बताएका छन् ।
पशु स्वास्थ्य बीमा, एक पालिका एक भेटेरिनरी कार्यक्रमको कार्यान्वयनको अवस्था, खोप उत्पादनका लागि नेपालमा भइरहेको प्रयास, रोग नियन्त्रण प्रयासमा किसानको सहभागिताको अवस्थालगायत विषयमा छलफल आवश्यक भएको रास्वपाले दर्ता गराएको प्रस्तावमा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार