माओवादी केन्द्रले मंसिरमा विधान अधिवेशन गर्ने
नेपालबहस संवाददाता
साउन १७, २०८० बुधबार ११:४५:३४
१७ साउन, काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र)ले आगामी मंसिरमा पार्टीको विधान अधिवशेन गर्ने भएको छ ।
बुधबार बिहान मुख्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले मंसिरमा विधान अधिवेशन गर्ने निर्णय गरेको हो । अर्को मंसिरमा भने पार्टीको विशेष सम्मेलन गर्ने भएको छ ।
बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको प्रस्ताव पारित भएको छ । पारित प्रस्तावलाई आज दिउँसो १ बजे बस्ने पार्टीको केन्द्रीय समिति बैठकमा लैजानेछ ।
उक्त बैठकमा प्रचण्डले पार्टीको राजनीतिक तथा सांगठनिक र समसामयिक प्रतिवेदन पेश गर्नेछन् । त्यसमाथि केन्द्रीय समिति सदस्यहरू सबैले धारणा राख्ने क्रम सुरू हुनेछ । बैठकमा ३८७ जना केन्द्रीय सदस्य, प्रदेशका पदाधिकारी, आयोग तथा विभाग प्रमुखहरू गरी ७५८ जना सहभागी हुने उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल भ्रमण वर्ष २०२५ सफल बनाउने गरी काम गर्न दूतावासलाई परराष्ट्रमन्त्रीको निर्देशन
मंसिर १४, २०८१ शुक्रबार
परराष्ट्रमन्त्री डा राणा चीनको छन्दुमा
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय जम्बो टोली जाने
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
शुक्रबार मात्रै किन गरिन्छ लक्ष्मीको पूजा ?
मंसिर १४, २०८१ शुक्रबार
बिक्री हुन छाडे मुला
मंसिर १४, २०८१ शुक्रबार
सुस्मा कोइराला अस्पताललाई जलन उपचार केन्द्रमा विकास गरिने
मंसिर १४, २०८१ शुक्रबार
नेपाल भ्रमण वर्ष २०२५ सफल बनाउने गरी काम गर्न दूतावासलाई परराष्ट्रमन्त्रीको निर्देशन
मंसिर १४, २०८१ शुक्रबार
बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्य बढ्यो
मंसिर १४, २०८१ शुक्रबार
गर्भवतीको निःशुल्क स्वास्थ्य बीमा गर्दै लखन गाउँपालिका
मंसिर १४, २०८१ शुक्रबार