जनमत पार्टीको राष्ट्रिय परिषद बैठक बुद्धनगरमा
नेपालबहस संवाददाता
साउन १७, २०८० बुधबार १२:५८:५३
१७ साउन, काठमाडौं । सत्तारुढ गठबन्धनका घटक जनमत पार्टीको राष्ट्रिय परिषदको बैठक बुद्धनगरस्थित एक पार्टी प्यालेसमा सुरु भएको छ । जनतमले ‘मिसन–८४’ अन्तर्गत बैठक बोलाएको पार्टीले जनाएकाे छ ।।
बैठकमा पार्टी अध्यक्ष चन्द्रकान्त (सिके) राउतले प्रशिक्षण दिने कार्यक्रम रहेको छ । जनमतले मिसन अन्तर्गत वडा तहसम्म छलफल तथा प्रशिक्षण चलाउँदै आइरहेको छ ।
आजको बैठकमा सय भन्दा बढी नेताहरु सहभागी रहेका छन् । जनमतको केन्द्रीय समितिको बैठक यही बिहीबार बस्दैछ । पार्टीले पछिल्लोपटक दर्जन बढीलाई केन्द्रीय सदस्यमा ल्याएको छ ।
तराइ क्षेत्रमा उदयीमान रहेकाे जनमत २०८४ काे आमचुनावमा उल्लेख्य सुधारसहित राम्राे चुनावी नतिजा ल्याउने याेजनामा छ । हाल जनमतबाट प्रतिनिधिसभामा ६ सांसद छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी ऐन, कानुनमा नमिलेका विषय मिलाउन अध्यादेश: मन्त्री अधिकारी
पुष १२, २०८१ शुक्रबार
स्वदेशी वस्तुको प्रयोग वृद्धि र ऋग्ण उद्योग सञ्चालनबारे प्रधानमन्त्रीलाई ब्रिफिङ
पुष १२, २०८१ शुक्रबार
नेपालको प्रजातान्त्रिक आन्दोलनमा कैनीको भूमिका महत्त्वपूर्ण: स्वास्थ्यमन्त्री पौडेल
पुष १२, २०८१ शुक्रबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
न्याय परिषदद्वारा उच्च अदालतका ९ र जिल्लाका १६ जना न्यायाधीशलाई सरुवा गर्न सिफारिस
पुष १२, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणः दुई दिन लगाएर सकियो लामिछानेको बयान, अरुको आइतबारदेखि सुरु हुने
पुष १२, २०८१ शुक्रबार
रूस–युक्रेन युद्धमा नियन्त्रणमा लिइएका कोरियाली सैनिकको मृत्यु : सियोल
पुष १२, २०८१ शुक्रबार
कांग्रेस र एमाले डराउँदै हिँड्ने कि जनताको पक्षमा देखिने गरी काम गर्ने ?
पुष १३, २०८१ शनिबार
अमलेखगञ्जसम्म पाइपलाइनबाटै पेट्रोलियम पदार्थको आयात गर्न परीक्षण सुरु
पुष १३, २०८१ शनिबार
क्षयरोग अन्त्यका लागि वडा तहमै खोज अभियान सुरु
पुष १३, २०८१ शनिबार
सर्वोच्चका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन
पुष १३, २०८१ शनिबार