बैतडीमा अनौठो बच्चा जन्मियो, टाउकोतिर खुट्टा !
नेपालबहस संवाददाता
साउन १८, २०८० बिहिबार १७:२३:५३
१८ साउन, बैतडी। बैतडीको दोगडाकेदार गाउँपालिका वडा न. ८ कालागाउँ माल्लेकी एक महिलाले टाउतिर खुट्टा भएको अनौठो बच्चा जन्माएकी छन् । कालागाउँको माल्लेकी १७ वर्षीय सिमा लुहारले कटौपानी स्वास्थ्य चौकीमा बिहिबार बिहान सो बच्चा जन्माएको अनमी रमिता जोशीले बताइन ।
जन्मिएको बच्चा छोरी रहेको छ, अनमी जोशीले भनिन, “जन्मने मितिभन्दा ए हप्ता माथी जन्मिएको बच्चाको टाउको तिर खुट्टा भएको र हात पनि खुट्टा जस्तै माथि गएको छ।” सिमाको बच्चाको जन्म जोखिमपुर्ण रुपमा भएको स्वास्थ्य चौकी स्रोतले बताएको छ । बच्चा जन्माउन स्वास्थ्य संस्थामा आएको र सिमासङ्ग आफन्तहरु आएका अनमी जोशीले बताईन। उनले भनिन , सिमाकाे कम उमेर भएको र धेरै कमजोर भएकोले यस्तो बच्चा जन्मिएको हो।
लुहारको दुई महिना हुँदा गर्भ जाँच गराउँदा खेरी बच्चाको अवस्था ठिकै रहेको थियो । गर्भमा रहदा बच्चा एउटै ठाउँमा बसेकोले यस्तो भएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । लुहारको आर्थिक अवस्था कमजोर छ । उनले भने, “स्वास्थ्यकर्मीले बच्चाको टाउको तिर खुट्टा भएको र हात पनि त्यस्तै भएको जानकारी दिए । सिमाका श्रीमान भोला लुहार रोजगारीको सिलसिलामा भारत छन् ।" यसको उपचार सम्भव रहेको र हात जोर्नी अस्पतालमा देखाउनुपर्ने स्वास्थ्य चौकी प्रमुख महेश सिंह बिष्टले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
वर्षासँगै बैतडीसहित सुदूरपहाडमा हिमपात, जनजीवन प्रभावित
मंसिर २४, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह
पुष ३, २०८१ बुधबार
पहिलो पटक सीआरएन नम्बर र शेयर आवेदन सेवा सिटिजन्स मोबाइल बैंकिङ एपमा
पुष ३, २०८१ बुधबार
‘निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने’
पुष ३, २०८१ बुधबार