कैदीबन्दी सरुवा विषयले झापा कारागारमा झडप, कारागारमा आगजनी
नेपालबहस संवाददाता
साउन १९, २०८० शुक्रबार १६:३९:४६
१९ साउन, विराटनगर । कैदीको सरुवाको विषयमा विवाद हुँदा मा झापा कारागारमा कैदीबन्दीबीच झडप भएको छ । शुक्रबार दिउँसो भद्रपुरस्थित रहेकाे जिल्ला कारागारमा भएको झडपमा बदीहरुले कारागारमै आगो लगाइदिएका छन् ।
आगो नियन्त्रणमा आइनसकेको र घटनास्थलमा दकमलसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको बताएका छन् । कारागारबाट धुँवाकाे मुस्लाे निस्किएकाे छ ।
कारागारमा रहेका कैदीबन्दी (चाैकीदार) मनोज लावतीलाई सुनसरीको झुम्का कारागार सार्ने निर्णयप्रति कारागारका कैदीबन्दीहरु विवाद भएकाे हाे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअपहरण गरी २ लाख फिरौती मागेको आरोपमा बीरगञ्जमा दुई जना पक्राउ
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
सामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
बेनीमा घरमै सुत्केरी हुनेको सङ्ख्या तीनवर्षदेखि शून्य
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँगको सम्झौतालाइ लिएर इजरायली संसदमा मतदान हुँदै
मंसिर ११, २०८१ मंगलबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या बढी
मंसिर ११, २०८१ मंगलबार