सामाखुशी खोलामाथिको स्ल्याबमा बनाइएको प्रहरी बिट हटाइयाे
नेपालबहस संवाददाता
साउन २१, २०८० आइतबार ११:३७:५२
२१ साउन, काठमाडौं । काठमाडौं महानगरले सामाखुशी खोलामाथिको प्रहरी बिट हटाएको छ । काठमाडौं महानगरपालिका–२६ स्थित खोलामाथि बनेको प्रहरी बिट शुक्रबार खाली गरिएको वडाध्यक्ष ख्यामराज तिवारीले बताए ।
उनका अनुसार बिट खाली गरिएपनि संरचना भने हटाइएको छैन । बिटका प्रहरीलाई हाल नजिकैको आशिष चर्चमा सारिएको छ । खोलामा आएको बाढीले साउनको पहिलो हप्ता एक बालकलाई बगाएको थियो । बालको शव दुई दिनअघि मात्र दक्षिणकाली नजिक बाग्मतीमा फेला परेको थियो ।
महानगरपालिकाले सामाखुशी खोलालाई पूर्ववत् अवस्थामा फर्काउन स्ल्याब हटाउने कार्य जारी राखेको छ । दुवैतर्फका किनारा खुला छोडदा मानीय क्षति समेत नरोकिएपछि खोलाको दुवै साइमा पर्खाल र बार लगाउने योजना महानगरले बनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
जग्गाको सदुपयोग गर्ने प्रमुख माध्यम किबीखेती,बागलुङको किबी बुटबलमा खपत
पुष ९, २०८१ मंगलबार
हुम्लामा हिमपात, एक फिटसम्म हिउँ जमेपछि चिसोले जनजीवन प्रभावित
पुष ९, २०८१ मंगलबार
पाथीभरा पदमार्गमा घण्टीको प्रवेशद्वार निर्माण गरिने
पुष ९, २०८१ मंगलबार
सुनकोशीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान सुरु
पुष ९, २०८१ मंगलबार
दृष्टिविहीनका विद्यालय सञ्चालन गर्न मधेश सरकारले सघाउने
पुष ९, २०८१ मंगलबार
थाइल्याण्ड, कम्बोडियालगायत देशमा जाँदा सावधानी अपनाउन आग्रह
पुष ९, २०८१ मंगलबार