बागमतीमा पर्यटन मन्त्रालय फुटाएर संख्या बढाइयो, चित्रकार बने उद्योग मन्त्री
नेपालबहस संवाददाता
साउन २१, २०८० आइतबार १५:३४:४१
२१ साउन, हेटौंडा । बागमती प्रदेश सरकारले मन्त्रालय संख्या थप गरेको छ । योसँगै मा लामो समयदेखि बिनाविभागी मन्त्री रहेका रामकृष्ण चित्रकारले मन्त्रालयको जिम्मा पाएका छन् ।
११ मन्त्रालय रहेका प्रदेशमा पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय फुटाएर मन्त्राय र्संख्या १२ मन्त्रालय पुर्याइएको छ । फुटाएर बनेको उद्योग तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मा चित्रकारलाई दिइएको हो ।
भौतिक पूर्वाधार मन्त्रालय फुटाउन खोजिए पनि माओवादी केन्द्रले नमानेपछि कांग्रेसको भाग परेको मन्त्रालय फुटाइएको हो । चित्रकार कांग्रेसबाट मन्त्री बनेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
हिन्दूमाथि अत्याचार नगर्न बंगलादेश सरकारलाई अध्यक्ष भण्डारीको आग्रह
मंसिर १४, २०८१ शुक्रबार
जाडोयाममा किन बढ्छ वायु प्रदूषण ?
मंसिर १४, २०८१ शुक्रबार
नेपाल प्रिमियर लिगको आधिकारिक मस्कट सार्वजनिक
मंसिर १४, २०८१ शुक्रबार
बुद्ध शिक्षामा प्रधानमन्त्रीको जोड
मंसिर १४, २०८१ शुक्रबार
दुर्गा प्रसाईंलाई हिरासतमा राख्न ५ दिन थपियो म्याद
मंसिर १४, २०८१ शुक्रबार
पशुपतिनाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष प्रदर्शन
मंसिर १४, २०८१ शुक्रबार