नेपाललाई हिन्दु राष्ट्र बनाउन ढिला भै सक्यो : अध्यक्ष लिङ्देन
नेपालबहस संवाददाता
साउन २१, २०८० आइतबार १५:५५:३१
२१ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी 'राप्रपा'का अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनले, देशलाई हिन्दु राष्ट्र घोषणा गर्न ढिला भै सकेको तर्क गरेका छन् । आइतबार काठमाडौंमा आयोजित एक धार्मिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले ८१ प्रतिशत भन्दा धेरै हिन्दुहरु भएको नेपाल धर्म निरपेक्ष नभएर हिन्दु राष्ट्र बनाउन ढिला भैसकेको बताएका छन् ।
हिन्दु परम्परा, गौरव र संस्कृतिलाई हिन्दु आफैंले बोक्नलाई लाज मान्न थालेको भन्दै उनले असन्तुष्टि जनाए । हजारौं वर्षबाट अस्तिस्वमा रहेको वैभवशाली परम्परा, धर्म संस्कृतिलाई संरक्षण गर्नुपर्ने तर्क गर्दै लिङ्देनले भने, ‘वैभवशाली हाम्रो धर्म,परम्परा,संस्कृति जसलाई हामीले गौरवका साथ बोक्न लाज मान्न थाल्यौ ।’ उनले धार्मिक संघसंस्थामा रहेका अगुवाहरुले समेत धर्म निरपेक्षलाई अवलम्बन गरेका प्रति असतुष्टि पोखे ।
उनले भने, ‘धार्मिक संघसंस्थाहरुमा हिन्दु धर्मसंग सम्बन्धित अगुवाहरु र कति ठाउँमा गुरुहरुसमेत ठिकै छ धर्म निरपेक्ष भएर के छर, पूजाआजा गर्न पाएकै छौं, पुराण भन्न पाएकै छौं, मन्दिर जान पाएकै छौं, केही विग्रेको छैन् तपार्इंहरु गर्दै गर्नुहोस् भन्नेहरु पनि हुनुहुन्छ । म फेरी पनि भन्छु ढिलो हुने छ हामी सबैमा जागरण र चेतना आओस् ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीन भ्रमणबारे छलफलपछि ओलीले बोलाए मन्त्रिपरिषद्
मंसिर १०, २०८१ सोमबार
बीआरआइबारे देउवाले भने, प्रधानमन्त्रीले चीनसँग अनुदानको कुरा गर्नुहुन्छ, ऋण होइन
मंसिर १०, २०८१ सोमबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
शे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
तस्करीमा पर्सा प्रहरीको कारबाही, ६८ लाखको सामान बोकेको ट्रक नियन्त्रणमा
मंसिर १०, २०८१ सोमबार
विमान चालकको समस्या छिट्टै समाधान हुन्छः वायुसेवा निगम
मंसिर १०, २०८१ सोमबार
अब हिंसाका तथ्याङ्क र घटना कम गर्न आवश्यक छ : महानगर प्रमुख महर्जन
मंसिर १०, २०८१ सोमबार
यस्तो बन्दैछ ग्वार्कोमा ‘फ्लाई ओभर’ [ फोटो फिचर ]
मंसिर १०, २०८१ सोमबार