तेस्राे चरणकाे आन्दाेलनमा देशभर निर्माण ठप्प पार्ने व्यवसायीहरूकाे घोषणा
नेपालबहस संवाददाता
साउन २२, २०८० सोमबार १२:८:३५
२२ साउन, काठमाडौं । निर्माण व्यवसायीहरुले आज पनि विरोध प्रदर्शन जारी राखेका छन् । सोमबार बिहान कार्यालय समय सुरु भएसँगै उनीहरुले माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म र्याली निकालेका छन् ।
सयौंको संख्यामा सेफ्टी ह्याट लगाएर मण्डलादेखि नयाँ बानेश्वरस्थित संसद भवन नजिक पुगेका उनीहरूले आफूहरूकाे माग नसुनेकाे भन्दै सिठ्ठी बजाएर सरकारकाे ध्यानाकर्षण गराए ।
आकाे विराेध कार्यक्रम दाेस्राे चरणअन्तरगतका कार्यक्रम भएकाे उनीहरूले बताए । उनीहरुलाई एभरेष्ट होटल अगाडि प्रहरीले रोकेकाे छ । त्यसपछि उनीहरू सडकमै ब्यानर र प्लेकार्ड राखेर विराेध जनाए । साउन २२ गते साेमबारदेखि २८ गतेसम्मका लागि दाेस्राे चरणकाे कार्यक्रम ल्याएका छन् ।
निर्माण सम्पन्न भइसकेका बिलको भुक्तानी तत्काल गर्न र कच्चा पर्दाथ आपूर्तिका कारण निर्माण कार्य पूरा हुन नसकेका आयोजनाहरूको एकमुष्ट म्याद थप गर्नुपर्ने, उपभाेक्त समितिमार्फत गरिने निर्माण कार्यसम्बन्धी निर्णय खारेज गरिनुपर्ने लगायन माग उनीहरुले अगाडि सारेका छन् । आन्दोलन निर्माण व्यवसायी महासंघको नेतृत्वमा भइरहेको हो ।
दाेस्राे चरणका आन्दाेलनमा पनि माग सुनुवाइ नभए तस्राे चरणका आन्दाेलन घाेषणा गर्ने र त्यसबेला अत्यावश्यकबाहेक देशभरका निर्माण कार्य ठप्प पार्ने घोषणा महासंघले गरेकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगरुडामा ४५ लाखको लागतमा रामजानकी मन्दिर बनाइने
पुष १, २०८१ सोमबार
कमलादीमा बाढीले क्षतिग्रस्त कलभर्ट पुनः निर्माण
मंसिर २७, २०८१ बिहिबार
दुई पालिका जोड्न दश करोडमा पक्की पुल निर्माण सुरु
मंसिर २५, २०८१ मंगलबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
कुसुम भट्टराई
मंसिर २९, २०८१ शनिबार
कांग्रेसमा सभापतिको बहस, शेखरप्रति बढ्दो छ क्रेज
यज्ञप्रसाद भट्टराई
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
मदन भण्डारीको हत्या सम्बधमा वामदेव र ओलीबीच किन चल्दैछ दोहोरी ?
पुष १, २०८१ सोमबार
पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको भने भाउ घट्यो
मंसिर ३०, २०८१ आइतबार
वैदेशिक लगानीको सुरक्षाका लागि नेपाल सरकार प्रतिबद्ध छः मन्त्री भण्डारी
पुष १, २०८१ सोमबार
दुई हुलाक टिकटमा टाँचा प्रदान
पुष १, २०८१ सोमबार
१८ अर्ब ६६ करोडको प्रतिबद्धता आएकोमा ५ अर्ब ७६ करोड मात्र भित्रियो एफडीआई
पुष १, २०८१ सोमबार
अर्थमन्त्री पौडेल थाइल्याण्ड प्रस्थान
पुष १, २०८१ सोमबार
नेपाल–चीन सीमा : उपल्लो डोल्पामा सीमा सुरक्षा राख्ने योजना अन्योलमै
पुष १, २०८१ सोमबार