विराटनगरका उद्योगी सिरहाको एक होटलमा मृृत फेला
नेपालबहस संवाददाता
साउन २४, २०८० बुधबार १२:१४:३६
२४ साउन, काठमाडौं । विराटनगरका उद्योगी सिद्धान्त भटट्राई सिरहामा मृत फेला परेका छन् । पाथीभरा कापी उद्योगका सञ्चालक २९ वर्षीय सिद्धान्त भट्टराईको शव अर्धनग्न अवस्थामा सिरहाको मिर्चैया नगरपालिका ५ कटारी चोकस्थित एक होटलमा मंगलबार राति मृत फेला परेका हुन् ।
विराटनगर महानगरपालिका १० का बासिन्दा रहेको भट्टराईको शव चोकस्थित शम्भु होटलको पछाडिको भागमा अर्धनग्न अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
पिकअप जिपमा आएर होटलमा बसेका उनीको घाँटीमा सिक्री र पाइन्टको खल्तीमा मोबाइल भेटिएको छ । कम्मरदेखि माथि शरीरमा कपडा छैन । घटनाबारे अवाश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा मृतकका परिवारका सदस्य र आफन्त पुगेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटिपरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
मंसिर १६, २०८१ आइतबार
रोल्पामा निर्माणाधिन पुल भत्किदाँ ५ जनाको मृत्यु
मंसिर १६, २०८१ आइतबार
सिरहामा स्कोरपियोको ठक्करबाट सशस्त्र प्रहरी नायब निरीक्षकको मृत्यु
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
वेडिङ फोटो अवार्डको लागि आवेदन खुल्ला, कसरी हुने सहभागी ?
मंसिर १६, २०८१ आइतबार
निर्वाचन आयोग भन्छ, उपनिर्वाचनमा ६२ प्रतिशतमाथि मत खस्यो, आजबाटै गणना सुरु हुन्छ
मंसिर १६, २०८१ आइतबार
प्रयाग अहमदको अध्यक्षतामा मदर्सा बरकतुल उलुमको नयाँ कार्यसमिति चयन
मंसिर १६, २०८१ आइतबार
सरेको सरै भयो भाटभटेनीका सञ्चालक गुरुङले एमालेलाई दान दिएको जग्गा विवादविरुद्धको रिट
मंसिर १६, २०८१ आइतबार
लम्कीचुहा नगर अस्पतालको नयाँ भवन निर्माण सुरु
मंसिर १६, २०८१ आइतबार
उद्योगमन्त्री भण्डारी भारत प्रस्थान
मंसिर १६, २०८१ आइतबार