आर्मी दिल्ली एफसीसँग बराबरीमा रोकियो
नेपालबहस संवाददाता
साउन २४, २०८० बुधबार १७:२०:२३
२४ साउन, काठमाडौं । भारतमा जारी डुरान्ड कपमा नेपालको ए डिभिजन क्लब त्रिभुवन आर्मी दिल्ली एफसीसँग बराबरीमा रोकिएको छ ।
समूह ‘ई’ अन्तर्गत मंगलबार गुहावाटीमा भएको खेलमा आर्मीले अन्तिम समयमा गोल खाँदा खेल दिल्ली एफसीसँग १–१ को बराबरीमा रोकिएको हो ।
पहिलो हाफको ३९औं मिनेटमा दिनेश हेन्जनले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । तर अन्तिम अर्थात ८८औं मिनेटमा समयमा दिल्लीले गोल फर्काउँदा आर्मीले जित निकाल्न सकेन । बराबरीसँगै आर्मी ३ अंक जोड्नबाट चुक्यो । दिल्लीका लगि गरिक घोस्लाले बराबरी गोल गरे ।
आर्मीले अब दोस्रो खेल चेन्नाइको आईएसएल क्लबसँग अगष्ट १४ र हैदरवादसँग अगष्ट २२ मा खेल्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा
पुष ३, २०८१ बुधबार
झापा कपः आर्मीलाई हराउँदै सहलेश युवा क्लब सेमिफाइनलमा
पुष १, २०८१ सोमबार
झापा कपः झापा ११ लाई पराजित गर्दै जागृति क्वार्टर फाइनलमा
मंसिर ३०, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार