कपनको ७ तले क्षेत्रमा महानगरले चलायो डोजर
नेपालबहस संवाददाता
साउन २५, २०८० बिहिबार १३:१:०
२५ साउन, काठमाडौं । काठमाडौँ महानगरपालिकाले वडा नं. ७ र बुढानिलकण्ठ नगरपालिकाको वडा नं. १० को सीमा क्षेत्रमा पर्ने कपन खोलामाथि बनाइएको स्ल्याब हटाउन डोजर चलाएको छ । तर स्थानीयले भने विरोध जनाएका छन् ।
स्ल्याब हटाउने क्रममा महानगर प्रहरी र स्थानीयबीच झडप समेत भएको छ । पानी पर्दा खोलामा पानी नअटाएर बस्ती डुबानमा पर्ने गरिएको र त्यसमा स्ल्याब हटाएर दुवै तर्फ आवश्यकता अनुसार फलामे बार र पर्खाल लगाउने योजना महानगरले बनाएको छ । गएको महानगरको नगर प्रहरी र स्थानीयबीच झडप समेत भएको स्थानीयले बताएका छन् ।
स्ल्याब हटाउने क्रममा स्ल्याब र खोला अतिक्रमण गरी बनाइएका घर टहरा समेत भत्काउन थालेपछि घर र टहराका मानिसहरुले विरोधमा उत्रिएका हुन् । अहिले बुढानिलकण्ठ नपाका प्रतिनिधि र महानगरको टोलीबीच छलफल भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
शिवसताक्षीका चार वडालाई नुनिया धानको पकेट क्षेत्र घोषणा
पुष २, २०८१ मंगलबार
स्थानीय उत्पादन बजारीकरण गर्न कोसेली घर कार्यक्रम
मंसिर २५, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार