शिक्षा विधेयकको विरोधमा निजी विद्यालय संचालकहरू सडकमा
नेपालबहस संवाददाता
साउन २५, २०८० बिहिबार १३:१०:२८
२६ साउन, काठमाडौं । सरकारले संघीय शिक्षा ऐन संशोधनका लागि ल्याएको विधेयकका राखिएको निजी विद्यालय पाँच वर्षभित्र गुठीमा जानु्पर्ने प्रावधानको विरोधमा सडकमा उत्रिएका छन् ।
निजी क्षेत्रका विद्यालय, प्लस टुं कक्षा संचालन गरिरहेका संस्थाहरुको संगठन प्याब्सन, हिरासत र एन प्याब्सनको ब्यानरमा संचालकहरु काठमाडौंमा बिहीबार प्रदर्शनमा उत्रिएका हुन् ।
गुठीमा जानुपर्ने प्रावधानलले निजी विद्यालय निरुत्साहित हुने बताउँदै उनीहरुले विरोध जनाएका छन् । विधेयक संशोधन गर्न उनीहरुले माग गरे । सरकारले विधेयकलाई दफावार छलफलका लागि संसद बैठकमा पेस गर्ने अन्तिम तयारी गरेको छ ।
प्रदर्शन माइतीघर मण्डलमा जारी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रदेश क्षेत्रका गरिब तथा जेहेन्दारलाई शैक्षिक सामग्री
कात्तिक २६, २०८१ सोमबार
सकियो एकेडेमिक इनाभेसन इन इण्डष्ट्री विषयमा एकदिवसीय सेमिनार
असोज १७, २०८१ बिहिबार
गर्मी बढेपछि महोत्तरीका विद्यालय धमाधम बन्द
असोज ८, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
अस्ट्रेलियाविरुद्ध भारतको कमब्याक, बुमराहले लिए चार विकेट
मंसिर ७, २०८१ शुक्रबार
राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट
मंसिर ७, २०८१ शुक्रबार
पुष्पा-२ को ट्रेलरले बनायो नयाँ किर्तिमान, अहिलेसम्म कति भ्यूज पायो ?
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनको तयारीमा लाग्न कांग्रेसले पठायो सर्कुलर
मंसिर ७, २०८१ शुक्रबार