संसद अवरोध लगायतका विषयमा छलफल गर्न सभापति देउवाले धुम्बाराहीमा बोलाए संसदीय दलको बैठक
नेपालबहस संवाददाता
साउन २५, २०८० बिहिबार १३:४९:५३
२५ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको बैठक बोलाएका छन् । लामो समयदेखि अवरुद्ध संसद बैठक र समसामयिक राजनीतिक विषयम छलफल गर्न संसदीय दलको बैठक बोलाइएको हो । सुन तस्करी प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय छानविना समिति बनाउनुपर्ने माग राख्दै नेकपा एमालले साउन १ ० गतेदेखि संसद बैठक अवरुद्ध गर्दै आएको छ ।
सभापति देउवाले धुम्बारही निवासमा नै दलको बैठक बोलाएका हुन् । बैठक बिहीबार अपराह्न ४ बजे बोलाइएको छ । कांग्रेसमा नेविसंघको केन्द्रीय कार्यसमितिमा भएको जम्बो मनोनयनलाई लिएर पनि विवाद चलिरहेको छ । असन्तुष्ट पक्षका विद्यार्थी नेताहरुले देशभर समानान्तर समिति बनाउने चेतावनी दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच द्विपक्षीय भेटवार्ता
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
मकवानपुरमा छुट्टाछुटै घटनामा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
चाडपर्व सकिएपछि फेरि ‘मुग्लान’
मंसिर १४, २०८१ शुक्रबार
बसले ठक्कर दिँदा जाजरकोटमा पैदलयात्रीको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार