राष्ट्रपति बाइडेनलाई हत्याको धम्की दिने व्यक्तिको सुरक्षा कारवाहीमा मृत्यु
नेपालबहस संवाददाता
साउन २५, २०८० बिहिबार १५:१९:५९
२५ साउन, काठमाडौं । अमेरिकामा राष्ट्रपति जो बाइडेन र कमला ह्यारीलाई ज्यान मार्ने धम्की दिने एक व्यक्तिको सुरक्षाकर्मीको कारवाहीमा मृत्यु भएकाे छ ।
बाइडेन उटाह भ्रमणमा आउनुभन्दा केही घण्टाअघि फेडरल ब्यूरो अफ इन्भेस्टिगेसन (एफबीआई)ले अभियुक्त लुकेको ठाउँमा बुधबार छापा मार्दा अभियुक्त प्रतिकारका उत्रिएपछि जवाफी कारवाहीमा मृत्यु भएको एफबीआई)ले जनाएको छ । मारिएका व्यक्ति वृद्ध उटाहका ७० वर्षका क्रेग रोबर्टसन थिए ।
काठ व्यवसायी समेत रहेका ति आरोपीले केही दिनपहिले मात्र सामाजिक संजालमा अहिलेको समय बाइडेन र ह्यारीको हत्याका लागि उपयुक्त भएको धम्कीपूर्ण सन्देश पोष्ट गरेका थिए । आरोपी क्रेग पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको कट्टर समर्थक भएको अनुमान गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजापानले रक्षा बजेट विस्तारका लागि कर बढाउने
मंसिर २६, २०८१ बुधबार
अफगान शरणार्थी मन्त्रीको आत्मघाती विष्फोटमा मृत्यु
मंसिर २६, २०८१ बुधबार
मानव बेचबिखनमा वृद्धि: राष्ट्रसंघ
मंसिर २६, २०८१ बुधबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
कांग्रेसले चैत्र मसान्तभित्र भ्रातृ संस्थाको महाधिवेशन गराउने, देउवाले तोके संयोजक
मंसिर २६, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
आज पनि म्याद थपका लागि रवि लामिछानेलाई अदालत उपस्थित गराइँदै
मंसिर २७, २०८१ बिहिबार
आँखाको क्यान्सर ‘रेटिनोब्लास्टोमा’ बारे सचेत बनौँ’
मंसिर २७, २०८१ बिहिबार
एनपीएलमा आज पोखरा र विराटनगर तथा काठमाडौं र जनकपुर भिड्दै
मंसिर २७, २०८१ बिहिबार
जाजरकोटमा जिप दुर्घटना, ५ जनाको मृत्यु
मंसिर २७, २०८१ बिहिबार
हतियारमा ‘धार’ लगाएर जीविकोपार्जन गरिरहेका ७० वर्षीय मुखिया
मंसिर २७, २०८१ बिहिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर २७, २०८१ बिहिबार