प्रतिनिधिसभा बैठकमा प्रतिपक्षको अवरोध र सत्ता पक्षको विरोध, बैठक अवरूद्ध
वेल घेराउमा एमालेका सांसदहरू
नेपालबहस संवाददाता
साउन २६, २०८० शुक्रबार १३:२४:५२
२६ साउन, काठमाडौं । शु्क्रबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी एमालेका सांसदहरुले विरोध जनाएका छन् । बैठक जारी छ । तर सत्ता पक्षका सांसदहरुले प्रतिपक्षीले पुर्याइरहेको अवरोधको विरोध गरेका छन् ।
दुवै पक्षका सांसदहरु उठेर विरोध गरिरहेका छन् । बैठकमा एमालेका तर्फबाट सांसद ज्वालाकुमारी साहले क्वीन्टल सुन प्रकरणमा उच्च स्तरीय छानबिन समिति गठन बनाउन माग गरिन् । प्रकरणमा अर्थमन्त्री र गृहमन्त्रीमाथि छानबिन हुनुपर्ने माग गरेकै आधारमा कांग्रेसका सांसद सुनिल शर्मालाई पक्राउ गरिएको भन्दै आपत्ति जनाइन् ।
अहिले एमालेका सांसदहरु वेल घेराउमा उत्रिएका छन् । समिति गठन नभएसम्म बैठक चल्न नदिने भन्दै सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् ।
सभामुख देवराज घिमिरेले सांसदहरुलाई बस्न आग्रह गरिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी ठगीका सबै आरोपितलाई कानुनको दायरमा ल्याइन्छ : गृहमन्त्री
पुष ४, २०८१ बिहिबार
नेपाल र कोरियाबीच टीआईपीएफ सम्झौता
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
निजामती विधेयक छलफलः ‘सरुवा र बढुवामा हुने मनपरि रोक्ने ऐन बनाऔं’
पुष ४, २०८१ बिहिबार
दमकमा दुई जना युवतीसँग होटलमा बसेका युवा मृत फेला
पुष ४, २०८१ बिहिबार
भारतले च्याम्पियन्स ट्रफी पाकिस्तानमा नभई तटस्थ मैदानमा खेल्ने
पुष ४, २०८१ बिहिबार
असदको पतन रुसका लागि ‘पराजय’ होइन: पुटिन
पुष ४, २०८१ बिहिबार
मध्यपुरथिमिमा नवदुर्गा नाच प्रदर्शन
पुष ४, २०८१ बिहिबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार