सांसद शर्मालाई सरकारी वकिलको कार्यालय पुर्याइयो
नेपालबहस संवाददाता
साउन २६, २०८० शुक्रबार १५:३९:१३
२६ साउन, काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र कसुरमा अनुसन्धानका लागि सीआईबीले बिहीबार पक्राउ गरेको नेपाली कांग्रेसका सांसद सुनिल शर्मा जिल्ला सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको छ ।
फौजदारी कसुरमा अनुसन्धानका लागि म्याद लिन शर्मालाई शुक्रबार वकिलको कार्यालय बबरमहलमा उपस्थित गराइएको हो । नक्कली शैक्षिक प्रमाण प्रकरणमा शर्मासहित ८ जना पक्राउ परेका छन् ।
शर्माले प्रविणता प्रमाण पत्र (कक्षा १२ सरह) भारतबाट नक्कली ल्याएर त्यसका आधारमा नेपाल मेडिकल काउन्सिलबाट लिइने परीक्षामा सहभागी भएर चिकित्सक अध्ययन गरेको आरोपमा पक्राउ गरिएको हो । पक्राउ परेका अन्य ७ जनालाई पनि सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको छ ।
शर्मा माेरङ क्षेत्र नं. ३ बाट निर्वाचित संघीय सांसद हुन् । कार्यालयमा उपस्थित उपस्थित गराउने क्रममा शर्माका समर्थकहरुले प्रहरीविरुद्ध नाराबाजी गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपिएल फाइनलमा अभद्र व्यवहार गर्ने डोटीका दुई युवक पक्राउ
पुष ८, २०८१ सोमबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
झापा कपको उपाधि चर्च ब्वाइजलाई
पुष ८, २०८१ सोमबार
रोजगारी प्रवर्द्धनका लागि बन्दीपुरमा श्रम बैंक
पुष ८, २०८१ सोमबार
रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई
पुष ८, २०८१ सोमबार
धरानमा सङ्गीत जात्रा महोत्सव सुरु
पुष ८, २०८१ सोमबार