सांसद सुनिल शर्मालाई थुनामा नराखी अनुसन्धान गर्न आदेश (आदेश-पत्रसहित)
नेपालबहस संवाददाता
साउन २६, २०८० शुक्रबार १८:१९:१४
२६ साउन, काठमाडौं । कांग्रेस सांसद सुनिल शर्मालाई हिरासतमा थुनामा नराखी अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।
शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नक्कली शैक्षिक प्रमाणको कसुरमा बिहीबार दिउँसो पक्राउ गरेको थियो । पक्राउको भोलिपल्ट आज सीआईबीले अनुसन्धानका लागि म्याद थपका लागि काठमाडौं जिल्ला अदालमा पेश गर्दा न्यायाधीश दण्डपाणी शर्माको इजलासले उक्त आदेश दिएको हो ।आदेशसँगै शर्मा आजै सीआईबीको हिरासतमुक्त हुनेछन् ।
नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ परेका अन्य ७ चिकित्सकलाई भने प्रहरीको हिरासतमा राखेर अनुसन्धान गर्न आदेश भएको छ । प्रकरणमा बिहीबार र शुक्रबार गरी शर्मासहित ८ जना पक्राउ परेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसोमबार पुनः सुनुवाइ गर्ने भन्दै हेर्दाहेर्दैमा राखियो एमालेलाई जग्गादानविरुद्धको रिट
मंसिर २८, २०८१ शुक्रबार
दुर्गा प्रसाईंलाई धरौंटीमा रिहा गर्न अदालतको आदेश
मंसिर २७, २०८१ बिहिबार
कास्की जिल्ला अदालतले ५ दिन थप्यो रविको म्याद
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
मोरङको उमागौरी सहकारी ठगीमा पत्नी जोडिएपछि तनावमा छन लेखा समिति सभापति ऋषिकेश
मंसिर २८, २०८१ शुक्रबार
दुर्गा सिंह र भरतबहादुर बोहोरा एआईजीमा बढुवा सिफारिस
मंसिर २८, २०८१ शुक्रबार
काठमाडौंमा उच्च प्रभाव सामुदायिक विकास परियोजना हस्तान्तरण
मंसिर २८, २०८१ शुक्रबार
गण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
पोखरा महानगरपालिमा एक हजार एक सय ९१ दरबन्दी कायम
मंसिर २८, २०८१ शुक्रबार
कांग्रेस महामन्त्री शर्मासहित पाँच युवाद्वारा लोबुचे हिमाल आरोहण
मंसिर २८, २०८१ शुक्रबार
सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते
मंसिर २८, २०८१ शुक्रबार