सांसद शर्मा पक्राउ प्रकरणमा सरकारले नाङ्गो नाँच नै देखायो : ओली
नेपालबहस संवाददाता
साउन २७, २०८० शनिबार १७:२०:२
२७ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सांसद सुनिल शर्मा पक्राउ प्रकरणमा सरकारले नाङ्गो नाँच देखाएको आरोप लगाएका छन् ।
शनिबार काठमाडौंमा आयोजित समृद्ध नेपाल सुखी नेपाली : देश विकासको मार्ग चित्र विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ओलीले चिनियाँ नागरिकले पाएको नागरिकता सक्कली कि नक्कली भन्ने प्रश्न पनि गरे ।
उनले भने ‘ म सरकारलाई भन्न चाहन्छु सुनिल शर्माको सर्टिफिकेट यदि नक्कली हो भने अगाडि नै यो प्रकृया पूरा गरेर कारवाही किन गरिएन ? ज्यादती गरेर कुनै गृहमन्त्री अप्ठयारो र लाज नमानिकन संसदमा उल्टै के को डाटे भन्छ के हिन्दीमा जस्तै सांसदहरुलाई डाँट्न आउने ? कमसेकम अलिकति लज्जाबोध त हुनुपर्छ । बोल्नेहरूलाई हतकडी लगाउने ? जाली र नक्कली सर्टिफिकेट भनेको के ? ’
अध्यक्ष ओलीले नेपाली नागरिकसँग विवाह गरेको चिनियाँ नागरिकसँगको चर्चा सुनेको उल्लेख गर्दै ति चिनियाँ नागरिकले पाएको भनिएको नेपाली नागरिकता सक्कली कि नक्कली भएको भन्दै प्रश्न गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी ठगीका सबै आरोपितलाई कानुनको दायरमा ल्याइन्छ : गृहमन्त्री
पुष ४, २०८१ बिहिबार
नेपाल र कोरियाबीच टीआईपीएफ सम्झौता
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहीत छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
पोखराबाट घान्द्रुक जाँदै गरेको जिप सडकबाट खस्दा ५ जना घाइते
पुष ४, २०८१ बिहिबार
‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ को चौथो संस्करण हुँदै
पुष ४, २०८१ बिहिबार
गाजामा युद्धविराम हुनेमा म आशावादी छु : अमेरिकी विदेशमन्त्री ब्लिन्केन
पुष ४, २०८१ बिहिबार
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँचको मृत्यु
पुष ४, २०८१ बिहिबार