सुन तस्करी प्रकरण र संसद अवरोधका विषयमा पार्टीको धारणा सार्वजनिक गर्न एमालेले पत्रकार सम्मेलन गर्दै
नेपालबहस संवाददाता
साउन २८, २०८० आइतबार ११:२७:४२
२८ साउन काठमाडौं । नेकपा .एमालेले आज जारी संसद गतिरोधबारे पत्रकार सम्मेलन गर्ने भएको छ । दिउँसो १ बजे पार्टीको मुख्यालय च्यासलमा पत्रकार सम्मेलन गर्न लागेको एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् ।
सम्मेलनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले संसद गतिरोध र सुन प्रकरणबारे पार्टीको धारणा राख्ने उनले बताए । एमालेले साउन २ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भएको क्वीन्टल भन्दा बढी सुन प्रकरणको छानबिन गर्न उच्च स्तरीय छानबिन समिति गठन गरिनुपर्ने माग राख्दै साउन १० गतेदेखि संसदको तल्लो र माथिल्लो दुवै सदन अवरुद्ध पार्दै आइरहेको छ ।
सरकारले भने भन्सार विभागको अनुरोधमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गरिरहेको अवस्थामा छुट्टै समिति गठन गर्दा अनुसन्धान नै प्रभावित हुने भन्दै समिति गठन गर्न आवश्यक रहेको भनिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी ठगीका सबै आरोपितलाई कानुनको दायरमा ल्याइन्छ : गृहमन्त्री
पुष ४, २०८१ बिहिबार
नेपाल र कोरियाबीच टीआईपीएफ सम्झौता
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहीत छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
गाजामा युद्धविराम हुनेमा म आशावादी छु : अमेरिकी विदेशमन्त्री ब्लिन्केन
पुष ४, २०८१ बिहिबार
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँचको मृत्यु
पुष ४, २०८१ बिहिबार
हनोईस्थित कराओके बारमा आगलागी हुँदा ११ जनाको मृत्यु
पुष ४, २०८१ बिहिबार
महिला यु–१९ एसिया कपः नेपाल र श्रीलङ्काले अङ्क बाँडे
पुष ४, २०८१ बिहिबार
वैद्यखानामा आयुर्वेदिक औषधि उत्पादन वृद्धि गर्न स्वास्थ्य मन्त्री पौडेलको आग्रह
पुष ४, २०८१ बिहिबार