नेपाली कांग्रेसले सुन तस्करी प्रकरण र संसद अवरोधबारे आफ्नो धारणा सार्वजनिक गर्दै
नेपालबहस संवाददाता
साउन २८, २०८० आइतबार ११:३३:६
२८ साउन, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै छ । शुक्रबारदेखि सुरू भएको संसदीय दलको बैठक आइतबार फेरि बस्न लागेको हो । दलको बैठकमा बोल्न चाहने सबै सांसदहरुलाई बोल्न दिइएका कारण बैठक लम्बिएको हो ।
बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा मध्यान्ह साढे १२ बजेदेखि सुरू हुनेछ । शुक्रबारको बैठकमा १९ जना सांसदहरूले धारणा राखिसकेका छन् भने पदाधिकारीसहित सभापति शेरबहादुर देउवाले धारणा राखेका छैनन् ।
बैठक विभिन्न सात एजेन्डामा केन्द्रित छ । प्रमुख सचेतक रमेश लेखकका अनुसार आइतबारको छलफलपछि कांग्रेसले संसदको गतिरोध, संसदमा विचाराधीन रहेका विधेयक, संसदीय भूमिकासहितका विषयमा दलको धारणा प्रस्ट हुनेछ । उनका अनुसार आइतबार सांसदहरूले धारणा राखिसकेपछि बैठक सकिनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या बढी
मंसिर ११, २०८१ मंगलबार
हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि
मंसिर ११, २०८१ मंगलबार
जनतासँग जोडिएका आर्थिक क्षेत्रलाई किन बेवास्ता गर्छन् शासक, प्रशासकहरू ?
मंसिर ११, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ११, २०८१ मंगलबार
आज यी तीन प्रदेशमा पानी पर्ने सम्भावना
मंसिर ११, २०८१ मंगलबार
आज काठमाडौं यी स्थानमा बिजुली काटिने
मंसिर ११, २०८१ मंगलबार