प्रधानमन्त्रीलाई मिलाउन धेरै गाह्रो भयो, म मन्त्री पद छाडेर सहयोग गर्न तयार छुः मन्त्री किराँती
नेपालबहस संवाददाता
साउन २८, २०८० आइतबार १२:२६:१४
२८ साउन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीले आफू मन्त्री पद छाड्न तयार रहेको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले आफ्नो पार्टीका मन्त्री रहेका मध्ये एकलाई फिर्ता बोलाएर त्यस ठाउँमा जनमतबाट एक मन्त्री नियुक्त गर्ने तयारी गरेका बेला मन्त्री किरातीको यस्तो भनाइ बाहिर आएको हो ।
उनले प्रधानमन्त्रीले गठबन्धन दललाई मिलाएर लैजान खोजेको सन्दर्भमा निर्देशन आए आफू पद त्याग गर्न तयार रहेको बताए । यसअघि पनि मन्त्री किराँतीले सरकारलाई गतिसाथ काम गर्न दिने सन्दर्भमा आवश्यक परेमा आफू जतिखेर पनि पद त्याग गर्न तयार रहेको अभिव्यक्ति दिँदै आएका थिए ।
प्रधानमन्त्री प्रचण्डले आजै जनमत पार्टीका अनितादेवी साहलाई मन्त्री नियुक्त गर्दैछन् । त्यस निम्ति उनले आफ्ना पाँच मन्त्री मध्येबाटै एकलाई फिर्ता बोलाउँदैछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
आरबीआईका गभर्नर शक्तिकान्त दास अस्पताल भर्ना
मंसिर ११, २०८१ मंगलबार
बक्यौता रकम नपाएसम्म लिग नखेल्ने 'बी' डिभिजन क्लबको चेतावनी
मंसिर ११, २०८१ मंगलबार
कन्ताराः च्याप्टर-१ को सुटिङ बस दुर्घटनाग्रस्त, २० जना घाइते
मंसिर ११, २०८१ मंगलबार
विदेश भ्रमणमा कडाई, व्यक्तिगत कामका लागि विशेष तथा कूटनीतिक राहदानी प्रयोग गर्न नपाइने
मंसिर ११, २०८१ मंगलबार
पाकिस्तानमा भएको साम्प्रदायिक झडपमा ८८ जनाको मृत्यु
मंसिर ११, २०८१ मंगलबार
बालकृष्णको ‘चपुर घुम्न जाउँ...’ गीत सार्वजनिक
मंसिर ११, २०८१ मंगलबार