प्रहरीका ९ सय ५८ जना इन्सपेक्टरको सरुवा (सूचीसहित)
नेपालबहस संवाददाता
साउन ३०, २०८० मंगलबार ११:५०:५५
३० साउन, काठमाडौं । प्रहरी प्रधान कार्यालयले ९ सय ५८ इन्स्पेक्टर (प्रहरी निरीक्षक) को सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले लामो समयदेखि नियमित नरहेको प्रहरी निरीक्षकहरूको सरुवालाई मापदण्ड बनाएर कार्यान्वयनमा ल्याएको हो ।
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरको निर्देशनमा मानव स्रोत विभागले मंगलबार एकैपटक ९५८ जना प्रहरी निरीक्षकहरूको सरुवा गरेको हो । मंगलबार सरुवा भएको सबैलाई पदस्थापन गरी जिम्मेवारीमा पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएकाे छ ।
यस्तो छ सरुवाको विवरण:
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रहरी अतिरिक्त महानिरीक्षकद्वय गुरुङ र ढकाललाई दर्ज्यानी चिन्ह प्रदान
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार