उयदपुरका अस्पतालमा डेंगु राेग परीक्षणका लागि किट अभाव
नेपालबहस संवाददाता
साउन ३०, २०८० मंगलबार १४:१५:१९
३० साउन, काठमाडौं । उदयपुरमा डेंगु रोग परीक्षणका लागि किट अभाव भएको छ । डेंगुका बिरामी संख्या तीव्र संख्यामा बढेको र सो अनुपातमा परीक्षण गर्ने स्वास्थ्य सामाग्री अभाव भएको हो ।
जिल्लामा डेंगुबाट २ सय ६६ जना संक्रमित भएका छन् । ८ सय ४५ जनामा परीक्षण गर्दा यो संख्यामा संक्रमण पुष्टि भएको हो । त्रियुगा नगरपालिकामा मात्र १५६, बेलका नगरपालिकामा ४८, चौ्रदण्डीगढी नपामा ४५, कटारीमा डेंगुका बिरामी भेटिएका छन् । कटारीम नपामा १७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । कटारी नगरपालिकाका २९ वर्षीय एक पुरुषको साउन १० गते ज्यान गएको छ । निजी अस्पतालका बिरामीको सूचीमा जिल्ला स्वास्थ्य कार्यालयसँग छैन ।
लामखुट्टेको टोकाइबाट हुने डेंगु संक्रमणले बिरामीको संख्या दिनानुदिन बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी उमेश लुइँटेलले बताए । संक्रमितमा सबै उमेरका रहेको उनले बताए । बढी संक्रमितमा महिला रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिलोपटक पटक टिपताला पुगे नेपालतर्फका स्काभेटर र ट्याक्टर
जेठ ४, २०८१ शुक्रबार
कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद, सबैले लिए शपथ
जेठ ४, २०८१ शुक्रबार
हात्ती धपाउन अत्याधुनिक ‘ड्रोन’को प्रयोग
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
संसदीय छानबिन समिति बनाउन कांग्रेसले गरेको मागमा विपक्षी दल एकजुट
जेठ ४, २०८१ शुक्रबार
पिस कोर स्वयंसेवकको पहिलो समूहले लिए शपथ ग्रहण
जेठ ५, २०८१ शनिबार
जनकपुरमा सवारी दुर्घटनामा पत्रकार रोहिताको मृत्यु
जेठ ५, २०८१ शनिबार
बालुवाटार छलफलबाट समिति गठन हुने आश्वासन लिएर फर्कियो कांग्रेस
जेठ ५, २०८१ शनिबार
संसदको गतिरोध हटाउनेबारे सत्ता पक्ष र विपक्षीसँग छलफल गर्दै सभामुख
जेठ ५, २०८१ शनिबार
बागमतीमा विषयगत समितिको सभापति चयन गरिँदै
जेठ ५, २०८१ शनिबार
नेपाल प्रहरीका ४ एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
जेठ ५, २०८१ शनिबार