ओली र रावलबीच पार्टी कार्यालयमा भेटवार्ता
नेपालबहस संवाददाता
साउन ३०, २०८० मंगलबार १८:११:२६
३० साउन, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष र पार्टीका अनसन्तुष्ट नेता भीम रावलबीच पार्टी मुख्यालय च्यासलमा मंगलबार भेटवार्ता भएको छ । अध्यक्ष ओलीको निमन्त्रणामा रावल च्यासल पुगेका हुन् । दुई जनाबीच ‘वान टू वान’ कुराकानी जारी रहेकाे छ ।
दुर्ई वर्षपहिले चितवनमा सम्पन्न पार्टीको १० औं महाधिवेशनपछि दुई जनाबीच पहिलोपटक औपचारिक भेटवार्ता भएको हो । महाधिवेशनमा अध्यक्ष पदका लागि रावलले ओलीसँग प्रतिस्पर्धा गरेका थिए ।
ओलीको कार्यशैलीप्रति असन्तुष्ट जनाउँदै रावलले वैकल्पिक नेतृत्व पहिचान बनाउन अध्यक्षमा उम्मेदवारी दिएका थिए । उनलाई झिनो मत मात्र प्राप्त भयो । त्यसपछि रावललाई ओलीले गन्या नगइाझैं व्यवहार गर्दै आइरहेका थिए । महाधिवेशनबाट पार्टी उपाध्यक्ष बने विष्णु पौडेल अछाम पुग्दा नाराबाजी भएको थियो । अछाम रावलको गृह जिल्ला हो ।
आज दुई नेताबीचको छलफललाई अर्थपूर्ण ढंगले हेरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
नारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह
पुष ३, २०८१ बुधबार