पुष्पको निष्ठुरीमा साक्षी र रमेश
नेपालबहस संवाददाता
साउन ३१, २०८० बुधबार ११:४८:११
३१ साउन, काठमाडौं । गायक तथा संगीतकार पुष्प गजमेरको निष्ठुरी बोलको गीतको भिडियो बजारमा आएको छ । गीतमा शब्द, संगीत पनि स्वयम गायक पुष्प गजमेरकै रहेको छ । जसमा चान्द सिंहको एरेन्ज रहेको छ । गीतमा प्रकाश मिश्रको मिक्सिगं तथा मास्टरिङ रहेको छ । भिडियोमा साक्षी लम्साल र रमेश दियालीको अभिनय देख्न सकिन्छ ।
साक्षी लम्साल पछिल्लो समय रुचाइएकी मोडल हुन् । उनले दर्जनौ म्युजिक भिडियोमा सफल अभिनय गरेकी छन् । निष्ठुरीमा पनि उनको अहिले सम्मकै फरक अबतारमा देखा परेकी छन् । भिडियोको निर्देशन प्रकाश धितालले गरेका हुन् । भिडियो हिमालयन म्युजिक एकेडेमिबाट बजारमा आएको हो ।
प्रवासमा रहेर गायक गजमेरले नेपाली गीत संगीतमा उल्लेख्य समय दिएर सांगीतिक कर्मलाई निरन्तरता दिइरहेका छन् । उनका दर्जन बढी गीत बजारमा आइसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअष्ट्रेलियाबाट रमणले ल्याएको ‘बिछोडको घाउ’मा शिल्पा र केशवराज
मंसिर २६, २०८१ बुधबार
यी अभागी छोरी,”जसले आफुले गाएको गीत बुवाआमालाई सुनाउन पाइनन्”
मंसिर २१, २०८१ शुक्रबार
गायिका स्मिता दाहालले गरिन् इन्गेजमेन्ट
मंसिर १८, २०८१ मंगलबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
मंसिर २९, २०८१ शनिबार
भविष्यको गन्तव्यः कस्ता नयाँ पुस्ता, कस्तो नयाँ सोंच ?
मंसिर २९, २०८१ शनिबार
महाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतमा निर्भर
मंसिर २९, २०८१ शनिबार
घतानबाट देखिएको धौलागिरि हिमालको दृश्य
मंसिर ३०, २०८१ आइतबार
फरवार्ड माइक्रोफाइनान्सको साधारण सभाद्वारा बोनस शेयर वितरणको प्रस्ताव पारित
मंसिर ३०, २०८१ आइतबार
‘फिरफिरे फिरिरी' माघ ४ गतेबाट प्रदर्शनमा आउने
मंसिर ३०, २०८१ आइतबार
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
मंसिर ३०, २०८१ आइतबार
किराँत समुदायको दोस्रो ठूलो चाड ‘साकेला उँधौली’ आजदेखि सुरु [ फोटो फिचर ]
मंसिर ३०, २०८१ आइतबार