दोरम्बा शैलुङ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले इन्धनमा उडाए १४ लाख
नेपालबहस संवाददाता
साउन ३१, २०८० बुधबार १५:२४:३३
३० साउन, काठमाडौं । रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले जनताबाट उठाइएको कर वर्ष दिनमा १४ लाख रुपैयाँभन्दा बढी बजेट उडाएका छन् । अध्यक्षमा माओवादी केन्द्रबाट निर्वाचित मैनकुमार मोक्तान ‘मदन’ र उपाध्यक्षमा कांग्रेसबाट निर्वाचित खमला थापामगर छन् ।
उनीहरुले गएको आवमा मात्रै १४ लाख ४१ हजार रुपैयाँ खर्च गरेका हुन् । दुवै जनासँग स्कारपियोग गाडी चढ्दै आएका छन् । मर्मत खर्च अलग्गै छ । वडाध्यक्षहरुलाई दिइने यन्धन खर्च छुट्टै छ । हरेक वडाअध्यक्षलाई एक एक वटा पल्सर बाइक र यसमा लाग्ने इन्धन र मर्मत खर्च पनि जनताकै कर तिर्दै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरामेछापमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम प्रभावकारी
पुष ९, २०८१ मंगलबार
हिउँदमा पनि हटेन वाग्मती करिडोरको कालो पुलमुनि पानी जम्ने समस्या
पुष १, २०८१ सोमबार
एग्रो पुलिङ कार्यविधि’ र ‘लहरेबत्ती व्यवस्थापन कार्यविधि’ २०८१ स्वीकृत
मंसिर २४, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
रामेछापमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम प्रभावकारी
पुष ९, २०८१ मंगलबार
तरकारीखेतीको आम्दानीबाट जीविकोपार्जन गर्दै कुशाहाका दलित समुदाय
पुष ९, २०८१ मंगलबार
वीरगञ्ज नाकाबाट चारपाङ्ग्रे सवारीको आयात घट्यो
पुष ९, २०८१ मंगलबार
जग्गाको सदुपयोग गर्ने प्रमुख माध्यम किबीखेती,बागलुङको किबी बुटबलमा खपत
पुष ९, २०८१ मंगलबार
हुम्लामा हिमपात, एक फिटसम्म हिउँ जमेपछि चिसोले जनजीवन प्रभावित
पुष ९, २०८१ मंगलबार
पाथीभरा पदमार्गमा घण्टीको प्रवेशद्वार निर्माण गरिने
पुष ९, २०८१ मंगलबार