ब्राजिलियन फरवार्ड नेयमार पनि साउदीका क्लबमा आइपुगे
नेपालबहस संवाददाता
साउन ३२, २०८० बिहिबार १३:३७:१६
३२ साउन, काठमाडौं । ब्राजिलियन फरवार्ड जेआर नेयमार साउदी अरबको क्लबमा आबद्ध भएका छन् । फ्रान्सको पेरिस सेन्ट जर्मन (पीएसजी)सँगको अुनबन्ध सम्झौता सकिएपछि उनी हालै साउदी अरबको धनी क्लब मानिने अल हिलालमा अनुबन्ध भएका हुन् ।
अल हिलालले ३१ वर्षीय नेयमार २ वर्षका लागि ९० मिलियन युरो र थप एड अनमा ल्याएको हो । उनले साउदीमा रहँदासम्म अथक मेहनत गर्ने र विश्व फुटबल स्टार बर्ने कोशिस गर्ने बताएका छन् । हिलाल अवसर र चुनौति हुवै रहेको उनको भनाइ छ ।
पोर्चुगिजका स्टार रोनाल्डो गएकाे डिसेम्बरदेखि नै साउदीकै अल नासिर क्लबमा आवद्ध भएर खेलिरहेका छन् । उनलाई नेयमार भन्दा निकै महंगो अर्थात २०० मिलियन युरो मूल्य तिरेर ल्याइएको हो ।
विश्वफुटबलका स्टार मानिने अर्जेन्टिना लियोनल मेस्सीलाई पनि साउदीकै एक क्लबले ल्याउने चर्चा चलेको थियो । तर उनी अमेरिकाको इन्टर मियामी क्लबमा २ वर्षका लागि आवद्ध भएका छन् । त्यहाँ उनले जारी लिग कप प्रतियोगितामा नसोचिएको परिणाम निकालिरहेका छन् ।
अर्जेन्टिनाले जितेको गएको फिफा विश्वकपको लिग चरण खेलमा साउदीले अर्जेन्टिनालाई हराएको थियो । अर्जेन्टिनालाई हराएको खुशियालीमा साउदी सरकारले प्रत्येक खेलाडीलाई कार किनेर दिएको थियो ।
तर मेसी साउदीको पर्यटन दूत रहेका छन् । साउदीको पर्यटन प्राधिकरणसँगको उनले तीन वर्षका लागि करिब अढाई करोड डलरको गरेको सम्झौता गरेका छन् । सम्झौताअनुसार मेस्सीले साउदीकाे पर्यटन अभियानमा सघाउनुपर्ने हुन्छ, सामाजिक सञ्जालमा पोस्ट गर्नुपर्ने हुन्छ, च्यारिटीमा सहभागी हुनुपर्ने हुन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा
पुष ३, २०८१ बुधबार
झापा कपः आर्मीलाई हराउँदै सहलेश युवा क्लब सेमिफाइनलमा
पुष १, २०८१ सोमबार
झापा कपः झापा ११ लाई पराजित गर्दै जागृति क्वार्टर फाइनलमा
मंसिर ३०, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार