यी हुन् प्राधिकरणमा सूचीकृत भएका अन्तर्राष्ट्रिय पुनर्बीमा कम्पनीहरु
नेपालबहस संवाददाता
भदौ १, २०८० शुक्रबार १३:५१:१०
१ भदौ, काठमाडौं । नेपाल बीमा प्राधिकरणले सूचीकृत भएका अन्तर्राष्ट्रिय पुनर्बीमा कम्पनीहरुको सूची सार्वजनिक गरेको छ । प्राधिकरणले रोष्टरमा सहभागी हुन आह्वान गरे अनुसार आवेदन दिएका कम्पनीहरुहको सूचि सार्वजनिक गरेको हो ।
नेपाली बीमा कम्पनीहरुले पुनर्बीमा व्यवसायको लागि सहकार्य गराउने उद्देश्यले अन्तर्राष्ट्रिय पुनर्बीमा कम्पनीसँग आवद्धता लिने गर्दछन् । त्यसक्रममा विश्वका ठूला कम्पनी म्यूनिख री, हनोभर री लगायतका विश्व प्रख्यात कम्पनीहरु सूचिकृत भएका छन् ।
नेपालमा सञ्चालित बीमा कम्पनीहरुले उक्त सूचीकृत पुनर्बीमा कम्पनीमा मात्रै पुनर्बीमा गर्न पाउने छन् । स्वीस रि जस्ता प्रख्यात ठूला कम्पनीहरु सूचीकृत हुन सकेका छैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआइजीआई प्रुडेन्सियल इन्स्योेरेन्समा ६ सञ्चालक निर्वाचित
फागुन २०, २०८० आइतबार
कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ताको तालिम सम्पन्न
कात्तिक २३, २०८० बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
कजाकस्तान विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ३८ पुग्यो
पुष ११, २०८१ बिहिबार
पौवादुङमा गोल्ड कप माघ १ गतेदेखि
पुष ११, २०८१ बिहिबार
ट्रम्पका दूत रिचर्ड ग्रेनेल भन्छन्– इमरान खानलाई मुक्त गर
पुष ११, २०८१ बिहिबार
भरतपुर भ्रमण वर्षको अवसरमा रैथाने खाना महोत्सव
पुष ११, २०८१ बिहिबार
दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तिम चरणमा
पुष ११, २०८१ बिहिबार
वीरगञ्जबाट डिजेल आयात घट्यो, पेट्रोल बढ्यो
पुष ११, २०८१ बिहिबार