कोशीमा सत्तारूढ दलले लिए बजेट अध्यादेश अस्वीकारको प्रस्ताव फिर्ता
नेपालबहस संवाददाता
भदौ १, २०८० शुक्रबार १८:२६:३३
१ भदौ, काठमाडौं । कोशीको प्रदेशसभामा सत्तारूढ दलले दर्ता गरेको बजेट अध्यादेश अस्विकारको प्रस्ताव फिर्ता भएको छ । बजेट अध्यादेश अस्वीकारका लागि कांग्रेसले छुट्टै, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले संयुक्त रुपमा अस्वीकार प्रस्ताव दर्ता गरेका थिए ।
शुक्रबार बसेको प्रदेृशसभाको बैठकमा सत्तारुढ काङ्ग्रेसका तर्फबाट प्रमुख सचेतक भुपेन्द्र राई र माओवादी केन्द्रका सांसद नारायण बुर्जामगरले प्रदेशको समिकरण र परिस्थिति बदलिएका कारण जनाउँदै प्रस्ताव फिर्ता लिएका हुन् । जेठ ३२ गते तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अध्यादेशमार्फत ल्याएको बजेट असार १४ मा संसदमा टेवल गरेका थिए ।
प्रस्ताव फिर्ता भएसँगै आजको बैठकमा प्रदेशसभा आर्थिक मामिला तथा योजना मन्त्री बाबुराम गौतमले बजेटसम्बन्धी अध्यादेश संसदमा पेश गरेका छन् । प्रदेशसभाको अर्को बैठक भदौ ४ गते बस्ने गरी सृजना दनुवारले बैठक स्थगित गरेकी छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरातो कारमा ल्याइएको १ सय ९० केजी गाँजा सशस्त्र प्रहरी सुनसरीद्धारा बरामद
पुष २, २०८१ मंगलबार
महारानीझोडामा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण शुभारम्भ
मंसिर २४, २०८१ सोमबार
दमकमा बन्यो एक अर्ब ४५ करोडको १८ तले भवन, भोलि प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने
मंसिर २२, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
आज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती
पुष ८, २०८१ सोमबार
अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको वृद्धि
पुष ८, २०८१ सोमबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार