कांग्रेसले भ्रष्टाचारका फाइल खोल्न खुट्टा कमाउन हुँदैन : महामन्त्री शर्मा
नेपालबहस संवाददाता
भदौ २, २०८० शनिबार १६:२९:३३
२ भदौ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले भ्रष्टाचारका फाइल खोल्न खुट्टा कमाउन नहुने बताएका छन् । कांग्रेस नीति तथा प्रशिक्षण शाखा धनकुटाले शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै शर्माले भ्रष्टाचारका फाइल खोल्न कांग्रेस डराउन नहुने बताए ।
भ्रष्टाचार प्रकरणमा सीआईबी हुँदाहुँदै उच्चस्तरीय समिति जरुरी नरहेको बताउँदै महामन्त्री शर्माले अख्तियारसम्बन्धी ऐन कानुन बनाउन नेतृत्व गर्ने कांग्रेसले भ्रष्टाचारका फाइल खोल्न खुट्टा कमाउन नहुने बताएका हुन् ।
‘नक्कली भुटानी शरणार्थी, ललिता निवास प्रकरण, दुई पूर्वप्रधानमन्त्रीलगायतलाई छानबिनको दायरामा ल्याउने सीआईबी हो,’ उनले भने, ‘कांग्रेसको कार्यकर्ता तहमा भ्रष्टाचार निर्मूल अभियानमा पार्टी लागेको छ भन्ने सन्देश जान जरुरी छ ।’
भ्रष्टाचारको फाइल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो 'सीआईबी'ले खोल्नेमा ढुक्क रहन भन्दै उच्चस्तरीय समिति जरुरी नभएको बताएका छन् ।
अर्को प्रसङमा जनताका आवाज संसद्बाटै बोलिने भएकोले संसद् अवरुद्ध गर्न नहुने महामन्त्री शर्माले बताए । ‘जनताका आवाज टुँडिखेलमा बोल भनेको होइन,’ उनले भने, ‘संसद् अवरुद्ध गरेर आवाज बोलिँदैन ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
विशेष अदालतबाट न्यायीक फैसला नभएको भन्दै विभिन्न मुद्दा लिएर सर्वोच्च गयो अख्तियार
मंसिर ८, २०८१ शनिबार
साढे १७ करोड अमेरिकी डलर लगानीमा मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको निर्माण सुरु
मंसिर ८, २०८१ शनिबार
अमेरिकी डलरदेखि क्यानेडियन डलरसम्मको भाउ घट्यो
मंसिर ८, २०८१ शनिबार
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनको बिजुली
मंसिर ८, २०८१ शनिबार
५०० पसलमा २० मात्रै नियमअनुरुप चलेका भेटिए
मंसिर ८, २०८१ शनिबार