मेसीको प्रवेशसँगै इन्टर मियामीलाई लिग्स कपको उपाधि
नेपालबहस संवाददाता
भदौ ३, २०८० आइतबार १२:१:२५
३ भदौ, काठमाडौं । विश्व फुटबल स्टार एवं अर्जेन्जिनी स्ट्राइकर लियोनल मेसीको प्रवेशसँगै अमेरिकन फुटबद क्लब इन्टर मियामीलाई जारी लिग्स कपको उपाधि हात परेको छ ।
यसै याममा महंगो मूल्यमा मियामी आवद्ध भएका मेसीले प्रतियोगिताको सुरुवातदेखि नै उत्कृष्ट प्रदर्शन जारी राखेका थिए । क्लबले प्रतियोगितामा अन्तिमसम्म खेल खेल्ने अवसर मिल्यो । शनिबार भएको फाइनलमा नासभिल एससीलाई हराएर उपाधि हात पारेको हो ।
खेलको पहिलो हाफमा कप्तान समेत रहेका मेसीले २३औं मिनेटमा गोल गर्दै मियामीलाई अग्रता दिलाए । तर दोस्रो हापको ५७औं मिनेटमा फाब्रिस पिकल्टले नासऐललका लागि गोल गर्दै खेल बराबरीमा पुर्याएका थिए ।
त्यसपछिका समयमा दुवै पक्षबाट गोल गर्न सकेन । पेनाल्टी सुटआउटमा १०-९ ले नासभिललाई पराजित गर्यो । ११–११ सुट प्रहार भएको थियो । प्रतियोगिताको ७ खेलमा मेसीले व्यक्तिगत ११ गोल गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजाभीलाई बर्खास्त गर्ने तयारीमा बार्सिलोना !
जेठ ५, २०८१ शनिबार
अस्ट्रेलियाले एएफसी महिला एसियाली कपको आयोजना गर्ने
जेठ ३, २०८१ बिहिबार
भारतीय फुटबलर सुनिल क्षेत्रीले लिए अन्तर्राष्ट्रिय खेलबाट सन्यास
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
बागमतीमा विषयगत समितिको सभापति चयन गरिँदै
जेठ ५, २०८१ शनिबार
नेपाल प्रहरीका ४ एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
जेठ ५, २०८१ शनिबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
जेठ ५, २०८१ शनिबार
झापाबाट १० महिनामा ३ सय ७२ लागुऔषध कारोबारी पक्राउ
जेठ ५, २०८१ शनिबार
मूर्तिकला व्यवसायबाट मनग्य आम्दानी
जेठ ५, २०८१ शनिबार