सत्ताघटक एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सुरू
नेपालबहस संवाददाता
भदौ ३, २०८० आइतबार १४:२९:२१
भदौ ३ , काठमाडौं । सत्ता घटक नेकपा (एकीकृत समाजवादी) पार्टीको पोलिटब्युरो बैठक केन्द्रीय कार्यालय आलोकनगरमा सुरु भएको छ ।
बैठकमा वर्तमान राजनीतिक परिस्थिति, पार्टीले लिएको नीति र पार्टीको आगामी कार्यभारबारे छलफल हुने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । बैठकमा अध्यक्ष माधवकुमार नेपालले बैठकमा वर्तमान राजनीतिक परिस्थितिबारे सम्बोधन गरेका छन् ।
महसाचिव घनश्याम भुसालले एजेण्डा प्रस्तुत गरेका छन् । एजेण्डामाथि सदस्यहरुले धारणा राख्ने क्रम चलिरहेको छ । बैठकमा वर्तमान राष्ट्रिय परिस्थिति, संगठन सुदृढीकरण, सैद्धान्तिक तथा वैचारिक, संगठनात्मक अवस्था, आन्तरिक समस्या, संगठन विस्तार, महाधिवेशन, केन्द्रीय समिति लगायत एजेण्डामाथि छलफल हुने जनाइएको छ । यही भदौ ५–७ मा काठमाडौंमा पार्टीको केन्द्रीय समितिको बैठक बस्दैछ । आगामी माघमा महाधिवेशन गर्ने भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोप–२९ मा सहभागी भएर फर्किएका राष्ट्रपति पौडेल दोहामा
कात्तिक २९, २०८१ बिहिबार
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयकको मस्यौदा पुनर्लेखन गर्नुपर्छ: नेता कोइराला
कात्तिक २९, २०८१ बिहिबार
कांग्रेसको विभागमा १० सदस्य मनोनयन
कात्तिक २९, २०८१ बिहिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
कात्तिक २९, २०८१ बिहिबार
मिस फायरिङ भएको ‘केटु सिरिज’ का हतियार पुनः किन्ने तयारीमा सेना, अरबौंको खरिदमा करोडौं कमिशनको डिल !
कात्तिक २९, २०८१ बिहिबार
सर्वोच्चमा रास्वपाका २० सांसदसहित केही नेताविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता, मंसिर ३ मा पेसी
कात्तिक २९, २०८१ बिहिबार
साइबर अपराधको आरोपमा एक महिला पक्राउ
कात्तिक २९, २०८१ बिहिबार
कोप–२९ मा कसलाई के तिर्न भनिएको छ ?
कात्तिक २९, २०८१ बिहिबार
कोप–२९ मा सहभागी भएर फर्किएका राष्ट्रपति पौडेल दोहामा
कात्तिक २९, २०८१ बिहिबार
३७ हिमाल आरोहण गर्न ७० देशबाट ८ सय ७० आरोही
कात्तिक २९, २०८१ बिहिबार
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयकको मस्यौदा पुनर्लेखन गर्नुपर्छ: नेता कोइराला
कात्तिक २९, २०८१ बिहिबार
गढीमाई मेलाको तयारी चुस्त बनाइँदै
कात्तिक २९, २०८१ बिहिबार