बलात्कार आरोपमा एमालेका नगर अध्यक्ष पक्राउ
नेपालबहस संवाददाता
भदौ ३, २०८० आइतबार १४:४०:२१
३ भदौ, काठमाडौं । एक महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले नेकपा (एमाले)का एक स्थानीय नेतालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको बेलाबारी नगरपालिकाका नगर अध्यक्ष काशिराज तामाङ रहेका छन् ।
स्थानीय ३४ वर्षीया पीडित महिलाको उजुरीका आधारमा तामाङलाई गएको बिहीबार पक्राउ गरेको हो । उनलाई आइतबार मात्र सार्वजनिक गरिएको छ । होटल व्यवसायी समेत रहेका आरोपी तामाङ बेलबारी नगरपालिका–१० का बासिन्दा हुन् ।
उनी केही वर्षअघि मात्र वैदेशिक रोजगारबाट फिर्ता भएका थिए । त्यसपछि उनी एमालेमा लागे थिए । उनीमाथि गएको असार २ मा ति महिलालाई बलात्कार गरेको आरोप छ । उनलाई बेलबारी इलाका प्रहरीले अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
घरेलु हिंसासम्बन्धी अधिकांश उजुरी अदातलसम्म नपुगी समाधान
मंसिर १२, २०८१ बुधबार
‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
मंसिर १२, २०८१ बुधबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
जनकपुरको विजयी सुरुवात, ८ विकेटले विराटनगर पराजित
मंसिर १५, २०८१ शनिबार
मतदान गर्न जाँदा बेहोस
मंसिर १६, २०८१ आइतबार
बाघको आक्रमणबाट रौतहटमा वडा अध्यक्ष घाइते
मंसिर १६, २०८१ आइतबार
एचआइभी सङ्क्रमित भन्छन्, “नियमित औषधि सेवन गरे सक्रिय जीवन बाँच्न सकिन्छ”
मंसिर १६, २०८१ आइतबार
२ बजेसम्ममा ५० प्रतिशत भन्दा धेरै मत खस्योः आयोग
मंसिर १६, २०८१ आइतबार
हेटौँडाका एक सय दुई वर्षीय लामिछानेद्वारा मतदान
मंसिर १६, २०८१ आइतबार
यु–१९ एसिया कपमा नेपालले दियो बंगलादेशलाई १४२ रनको लक्ष्य
मंसिर १६, २०८१ आइतबार