बालेनलाई फुटपाथ व्यापारीको प्रश्नः ललितपुरले व्यवस्थापन गर्न सक्दा काठमाडौंले किन सक्दैन ?
बालेनको कार्यालयअघि चर्का नारासहित प्रदर्शन
नेपालबहस संवाददाता
भदौ ३, २०८० आइतबार १५:१३:४०
३ भदौ, काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन साहको कार्यालय अगाडि मजदुरहरुले प्रदर्शन गरेका छन् ।
महानगरका विभिन्न स्थानमा ठेला, गाडा, फुटपाथमा व्यापार गर्दै आइरहेका व्यापारीहरुले आइतबार बिहान कार्यालय समय सुरु भएसँगै प्रदर्शनी मार्गस्थित सडकमा ‘गरि खान पाऊँ’ भन्दै प्रदर्शन गरेका हुन् ।
गाडामा सामान राखेर बेच्नेहरुमाथि महानगरका प्रहरीले दमन गरेको भन्दै मेयर साहको विरोध गरे । उनीहरूले मेयर साह र उपमेयर साहलाई जनताकाे मतकाे सम्मा गर्न अनुराेध गरे ।
उनीहरुले गरिब होइन गरिबी हटाउन र ललितपुर महानगरजस्तै व्यवस्थापन गर्न माग गरे । पछिल्लो समयमा महानगर प्रहरीले साइकल वा गाडालाई जहाँ देख्यो त्यही छोपेर कब्जा गर्दै आइरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइजरायली राजदूतद्वारा बीपी सङ्ग्रहालयको निरीक्षण
मंसिर ११, २०८१ मंगलबार
खेतमा भेटिएको नवजात शिशुको जिम्मा सहनी परिवारलाई
मंसिर ११, २०८१ मंगलबार
अब हिंसाका तथ्याङ्क र घटना कम गर्न आवश्यक छ : महानगर प्रमुख महर्जन
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
निर्वाह भत्ता दिने निर्णय नसच्याए काम छाडेर सडकमा उत्रने आवासीय चिकित्सकहरुको चेतावनी
मंसिर ११, २०८१ मंगलबार
इजरायली राजदूतद्वारा बीपी सङ्ग्रहालयको निरीक्षण
मंसिर ११, २०८१ मंगलबार
चार महिनामा १ अर्ब ४३ करोड बराबरको सुन भित्रियो, मूल्य घटेपछि बजारमा बढ्यो चहलपहल
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
महिला किसान समूहलाई बाख्रा वितरण
मंसिर ११, २०८१ मंगलबार