राष्ट्रियसभाले सार्वजनिक गर्याे मंगलबार बस्ने बैठकको कार्यसूची
नेपालबहस संवाददाता
भदौ ४, २०८० सोमबार १४:५९:४४
४ भदौ, काठमाडौं । संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाले भोलि मंगलबार बस्ने कैठकको संभावित कार्यसूची सार्वजनिक गरेको छ । संघीय सचिवालयका महासचिव भरतराज गौतमले आज बैठकमा पेस हुने कार्यसूची सार्वजनिक गरेका हुन् । बैठक दिउँसो १ बजेर १ मिनेट जाँदा बस्ने सूचनमा उल्लेख गरेका छन् ।
जसअनुसार राष्ट्रपतिको कार्यालयबाट विधेयक प्रमाणिकरण, मन्त्रिपरिषद् गठन तथा परिषद् सदस्यको कार्यभार तोक्ने तथा प्रधानमन्त्रीको कार्यालयबाट प्राप्त पत्रलाई सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पढेर सुनाउने रहेको छ ।
यस्तै, कानूनमन्त्रीबाट बेपत्ता पारिएका व्यक्तिकाे छानजबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐन संशोधन विधेयक पेस गर्ने लगायत कार्यसूची रहेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले साउन १० गतेदेखि लगातार दुवै सदनको बैठक अवरुद्ध गर्दै आइरहेको छ । सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै बैठक अवरुद्ध पारेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचनको तयारीमा लाग्न कांग्रेसले पठायो सर्कुलर
मंसिर ७, २०८१ शुक्रबार
आयोगद्वारा उपनिर्वाचनको नमुना मतपत्र सार्वजनिक
मंसिर ७, २०८१ शुक्रबार
जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
उपनिर्वाचनको तयारीमा लाग्न कांग्रेसले पठायो सर्कुलर
मंसिर ७, २०८१ शुक्रबार
विद्युतीय प्रणालीको समस्याले गर्दा तत्काल नेपाल र विदेशस्थित नियोगबाट पनि राहदानी वितरण बन्द
मंसिर ७, २०८१ शुक्रबार
भारतमा दश जना मावोवादी विद्रोहीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
आयोगद्वारा उपनिर्वाचनको नमुना मतपत्र सार्वजनिक
मंसिर ७, २०८१ शुक्रबार
प्रहरी अतिरिक्त महानिरीक्षकद्वय गुरुङ र ढकाललाई दर्ज्यानी चिन्ह प्रदान
मंसिर ७, २०८१ शुक्रबार
कास्की प्रहरीको हिरासतमा रहेका रवि लामिछानेलाई बयानका लागि शनिबार काठमाडौं ल्याइने
मंसिर ७, २०८१ शुक्रबार