मेन्छियाम हाइड्रोपावरको नोक्सानी बढेको वित्तीय रिपोर्ट सार्वजनिक
नेपालबहस संवाददाता
भदौ ४, २०८० सोमबार १५:८:३४
४ भदौ, काठमाडौं । मेन्छियाम हाइड्रोपावरले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ४ करोड ३८ लाख ७१ हजार रूपैयाँ घाटा व्यहोरेको वित्तीय रिपोर्ट सार्वजनिक गरेको छ । अघिल्लो वर्षको यसै त्रैमासमा कम्पनी १ करोड १ लाख ७८ हजार रूपैयाँ नोक्सानीमा थियो ।
कम्पनीले विद्युत बिक्री गरेर १ करोड ३९ लाख ७२ हजार रूपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्ष यसले विद्युत उत्पादन सुरु गरेको थिएन । हाइड्रोपावरले ३ करोड १९ लाख ३६ हजार रूपैयाँ ब्याज भुक्तानी गरेको छ । त्यसैले गर्दा यसको घाटा बढेको हो ।
हाल यस कम्पनीको चुक्ता पुँजी ५३ करोड ९८ लाख ८ हजार रूपैयाँ रहेको छ । यसको जगेडा कोष १२ करोड ९५ लाख २७ हजार रूपैयाँ ऋणात्मक छ । मेन्छियाम हाइड्रोपावरको प्रतिशेयर आम्दानी ८ रूपैयाँ १३ पैसा नोक्सानीमा छ । नेटवर्थ ७६ रूपैयाँ रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालले ८८ प्रतिशत हकप्रद शेयर जारी गर्दै
मंसिर ७, २०८१ शुक्रबार
अपि पावरको साधारण सभाले पारित गर्यो ४९ मेगावाटमा लगानी गर्ने प्रस्ताव
कात्तिक १२, २०८१ सोमबार
विश्व लगानीकर्ता सप्ताह–२०२४ को अवसरमा प्रभु क्यापिटलद्वारा प्रशिक्षण कार्यक्रम सञ्चालन
कात्तिक ११, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
खुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार