एसिया कपका लागि भारतीय टोलीको घोषणा, भदौ १८ गते नेपालसँग खेल्ने
नेपालबहस संवाददाता
भदौ ४, २०८० सोमबार १६:४४:३५
४ भदौ, काठमाडौं । भारतले श्रीलंका र पाकिस्तानमा आयोजना हुने एसिया कप खेल्ने आफ्नो टोलीको घोषणा गरेको छ । भदौ १३ देखि ३१ गतेसम्म हुने एसिया कपका लागि भारत प्रमुख दाबेदार हो । खेल पाकिस्तान र श्रीलंकामा हुने भए पनि भारतले आफ्ना सबै खेल श्रीलंकामा खेल्नेछ ।
भारतको टोलीमा दुई प्रमुख ब्याटर लोकेश राहुल र श्रेयस ऐर टोलीमा फर्किएका छन् । एसिया कपमा नेपाल, भारत र पाकिस्तानसहित समूह एमा छ । यस्तै समूह बी मा श्रीलंका, बंगलादेश र अफगानिस्तान समेटिएका छन् । भारतले आफ्नो पहिलो खेल पाकिस्तानसँग भदौ १६ गते र नेपालसँग भदौं १८ गते खेल्नेछ ।
भारतीय टोलीको कप्तानमा रोहित शर्मा र उपकप्तानमा हार्दिक पाण्डे रहेका छन भने अन्य खेलाडीहरुमा शुभमन गिल, विराट कोहली, श्रेयस ऐर, सूर्यकुमार यादव, तिलक बर्मा, लोकेश राहुल, ईशान किशन, रविन्द्र जडेजा, शार्दुल ठाकुर, अक्षर पटेल, कुलदीप यादव, मोहम्मद शिराज, जस्प्रित बुमराह, मोहम्मद शामी र प्रसिद्ध कृष्ण छन् । यस्तै सन्जु स्यामसन वैकल्पिक खेलाडीको रुपमा समेटिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाली पार्कर खेलाडी सुनार गिनिज बुकमा नाम लेखाउन सफल
पुष ७, २०८१ आइतबार
बक्सिङ डे टेस्टमा भारतको रेकर्ड कस्तो रह्यो ?
पुष ५, २०८१ शुक्रबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
विभिन्न देशसँग संसदीय मैत्री समूह गठन, कांग्रेसले पायो अमेरिकासहित १४ देशको नेतृत्व
पुष ११, २०८१ बिहिबार
क्रिसमसमा सौतेनी भाइको सन्तानकी आमा बनिन् चर्चित अभिनेत्री
पुष ११, २०८१ बिहिबार
ताइवानका राष्ट्रपतिको उम्मेदवार माथि भ्रष्टाचारको अभियोग
पुष ११, २०८१ बिहिबार
भारतीय चर्चित गायक सोनु निगमले गरे पशुपतिनाथको दर्शन [ फोटो फिचर ]
पुष ११, २०८१ बिहिबार
साइपाल हिमालको आधार शिविर क्षेत्र
पुष ११, २०८१ बिहिबार