मुख्यमन्त्री थापाले पाए विश्वासको मत, पक्षमा ४७ र विपक्षमा ३० मत
नेपालबहस संवाददाता
भदौ ४, २०८० सोमबार १८:१:२०
४ भदौ, काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत प्राप्त गरेका छन् । गएको साउन १३ मा मुख्यमन्त्री नियुक्त भएको उनले सोमबार बसेको प्रदेशसभाको बैठकमा आफूमाथि प्रदेशसभाको विश्वास भन्ने सिद्ध गर्न विश्वासको मतको प्रस्ताव पेस गरेका थिए ।
सो प्रस्तावमाथि सभाअध्यक्ष स्माइल मन्सुरीले मत विभाजन प्रक्रियाबाट निणर्याथ प्रस्तुत गरेका थिए । जसमा प्रस्तावको पक्षमा ४७ र विपक्षमा ३० मत मत परेका थिए । ९३ सदस्य रहेको प्रदेशसभाको आजको बैठकमा ७७ सांसद उपस्थित भएका थिए ।
उपस्थितमध्ये पक्षमा खसेको ४७ मत मुख्यमन्त्रीले राखेको विश्वासको मत लिने प्रस्तावमा बहुमत भएको र थापाले बहुमत प्राप्त गरेको घोषणा बैठकमा अध्यक्ष स्माइल मन्सुरीले गरे । मत दिन्न भन्ने पक्षमा मत परेन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
घरेलु हिंसासम्बन्धी अधिकांश उजुरी अदातलसम्म नपुगी समाधान
मंसिर १२, २०८१ बुधबार
‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
मंसिर १२, २०८१ बुधबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
जनकपुरको विजयी सुरुवात, ८ विकेटले विराटनगर पराजित
मंसिर १५, २०८१ शनिबार
मतदान गर्न जाँदा बेहोस
मंसिर १६, २०८१ आइतबार
बाघको आक्रमणबाट रौतहटमा वडा अध्यक्ष घाइते
मंसिर १६, २०८१ आइतबार
एचआइभी सङ्क्रमित भन्छन्, “नियमित औषधि सेवन गरे सक्रिय जीवन बाँच्न सकिन्छ”
मंसिर १६, २०८१ आइतबार
२ बजेसम्ममा ५० प्रतिशत भन्दा धेरै मत खस्योः आयोग
मंसिर १६, २०८१ आइतबार
हेटौँडाका एक सय दुई वर्षीय लामिछानेद्वारा मतदान
मंसिर १६, २०८१ आइतबार
यु–१९ एसिया कपमा नेपालले दियो बंगलादेशलाई १४२ रनको लक्ष्य
मंसिर १६, २०८१ आइतबार