यो बैठकले हामीलाई एक हात अगाडि लैजाओस् : महासचिव भुसाल
‘एसीसी डरलाग्दो परियोजना हो, यससँगै अमेरिकी स्वार्थ जोडिएर आएको छ’
नेपालबहस संवाददाता
भदौ ५, २०८० मंगलबार १२:१७:२७
५ भदौ, काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का महासचिवले घनश्याम भुसालले जारी केन्द्रीय समितिको बैठकले पार्टी र नेपाली समाजलाई एक हात अगाडि लैजानुपर्ने बताएका छन् ।
काठमाडौंमा ३ दिनसम्म चल्ने गरी आज सुरु भएको केन्द्रीय समितिको छैटौं बैठकको उद्घाटन सत्रमा बोल्दै महासचिव भुसालले आफ्नो पार्टी मात्र नभई नेपाली राजनीति र समाज परिवर्तनको दिशामा अगाडि बढनबाट समस्यामा परेको बताए ।
उनले छैटौं बैठक नेपाली समाज र राजनीतिलाई एक हात, एक मिटर नै किन नहोस् अगाडि बढाउन महत्वपूर्ण निर्णय लिने विश्वास व्यक्त गरे । पार्टी विभिन्न विचार र चेतना भएका मानिसहरुको संयुक्त शक्ति भएको र अहिले आन्दोलन र राजनीतिमा गम्भीर समस्या आएको भन्दै उनले पार्टीलाई नयाँ विधि, संकल्प, ईच्छा, आकांक्षा र उद्देश्यका पुञ्जा बनाउन सफल हुनेमा आफू विश्वस्त रहेको बताए ।
समस्या, विविधता र अनेकतामा पुगेका सबैलाई नयाँ संकल्पसाथ साझा उद्देश्य तथा आविष्कारमा पुर्याउने उनको भनाइ थियो । ‘कुनै समयमा पशु, जनावारहरु नृसंश आवस्थामा पुगेको देखेकै कारण मानिसहरु एकता र साझा उद्देश्यमा पुगेका हुन्’ उनले भने, ‘त्यसकारण आजका मानिस विकसित र साझा उद्देश्यका यहाँ जुटिरहेका छौं । यसबाट हामी केही न केही मात्रामा भएपनि अगाडि बढ्न सफल हुनेछौं ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
सुन तोलामा २६ सयले घटेर १ लाख ४९ हजार नजिक
मंसिर ११, २०८१ मंगलबार
चिसो बढेसँगै कालीगण्डकीमा जलयात्रा बन्द
मंसिर ११, २०८१ मंगलबार
व्यावसायिक सिँगडाखेतीबाट गाउँमै लाखौँ आम्दानी
मंसिर ११, २०८१ मंगलबार
मुग्लिन–पोखरा सडकः पूर्वी खण्डको म्याद दोस्रोपटक थपियो
मंसिर ११, २०८१ मंगलबार
क्षतिग्रस्त काभ्रे एकीकृत खानेपानी आयोजना पुनःनिर्माणमा एडिबीले सहयोग गर्ने
मंसिर ११, २०८१ मंगलबार
सामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार