रामेछाप कारागारमा एक कैदीबन्दीको मृत्यु
नेपालबहस संवाददाता
भदौ ५, २०८० मंगलबार १४:२:५
५ भदौ, काठमाडौं । रामेछाप कारागारमामा एक जना कैदीबन्दीको मृत्यु भएको छ । बलात्कार मुद्दामा दोषी ठहर भई जन्मकैद सजाय काटिरहेका सोही जिल्लाकै उमाकुण्ड गाउँपालिका-६ रोटेका ८४ वर्षीय पदमबहादुर श्रेष्ठको मृत्यु भएको हो ।
सोमबार राति कारागारभित्र शौचालयमा लडेर गम्भीर घाइते भएका श्रेष्ठ उपचारका क्रममा जिल्ला अस्पताल मन्थलीमा मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले जनाएको छ । उनी ३ वर्षदेखि त्यस कारागारमा थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमर्दी आरोहणमा बेपत्ता पर्यटक गाइडको शव भेटियो
कात्तिक २८, २०८१ बुधबार
ट्याङ्करको टायर पड्किँदा एक जनाको मृत्यु, पाँच घाइते
कात्तिक २७, २०८१ मंगलबार
बाख्रा चोरेको आरोपमा कुटपिट गर्दा एकजनाको मृत्यु
कात्तिक २६, २०८१ सोमबार
वन मन्त्रालयमा अख्तियारको पत्र, कोप–२९ मा सहभागीको मन खिन्न
कुसुम सेञ्चुरी
कात्तिक २६, २०८१ सोमबार
रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न कास्की अदालतबाट प्रहरीले पायो अनुमति
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार
पुटिनद्वारा उत्तर कोरियासँगको रक्षा सम्झौतालाई अन्तिम रूप प्रदान
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार
प्रधानमन्त्री ओली चीन भ्रमणको तयारीमा रहेका बेला अमेरिका र भारतका उच्च सैनिक अधिकारी नेपालमा
कात्तिक २७, २०८१ मंगलबार
प्राधिकरणले दियो उद्योगको लाइन जोड्न निर्देशन
कात्तिक २७, २०८१ मंगलबार
एलन मस्कलाई ट्रम्पले दिए महत्त्वपूर्ण जिम्मेवारी
कात्तिक २८, २०८१ बुधबार
असहमतिकाबीच उद्योगमा काटिएको लाइन जोड्नुपरेको विषयमा कुलमानले आफ्नो धारणा राख्ने
कात्तिक २८, २०८१ बुधबार
राष्ट्रपति पौडेल र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता हुँदै
कात्तिक २८, २०८१ बुधबार
एकीकृत समाजवादीले नीति मिल्नेसँग गठबन्धन गर्ने
कात्तिक २८, २०८१ बुधबार
कात्तिक ८ गते काटेका २८ उद्योगमा लाइन जोडियो
कात्तिक २८, २०८१ बुधबार
तीनजुरे रातपोखरी सामुदायिक वनमा २८ हजार गुराँसका बिरुवा हुर्काइँदै
कात्तिक २८, २०८१ बुधबार
लेक लाग्दा कसरी जोगिने ?
कात्तिक २८, २०८१ बुधबार