कांग्रेसको निर्वाचन समिति संयोजकमा खाती नियुक्त
नेपालबहस संवाददाता
भदौ ५, २०८० मंगलबार १८:१६:२१
५ भदौ, काठमाडौं । नेपाली कांग्रेस निर्वाचन समिति संयोजकमा खम्मबहादुर खती नियुक्त भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले रिक्त निर्वाचन समिति संयोजक पदमा खातीलाई मंगलबार नियुक्त गरेका हुन् ।
नेपाल बार एशोसिएसनका पूर्वमहासचिव खाती पूर्व महान्यायाधिवक्ता एवं निर्वाचन समितिका पूर्व सदस्य हुन् ।
यस्तै, सभापति देउवाले अनुशासन समितिमा ४ सदस्य नियुक्त गरेका छन् । उनले पार्टी विधानको धारा ३४ (७) बमोजिम समितिको सदस्यमा ईश्वरी न्यौपाने, ध्रुव वाग्ले, सन्जयकुमार गौतम र राजीव कोइरालालाई मनोनीत गरेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहिलालाई नेतृत्वमा पुग्न धेरै चुनौती छन्ः परराष्ट्रमन्त्री डा राणा
असोज ५, २०८१ शनिबार
न्युयोर्क पुगे प्रधानमन्त्री ओली
असोज ५, २०८१ शनिबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
असोज ४, २०८१ शुक्रबार
सहकारीको नामबाट गोरखा मिडियाको खातामा आएको साढे २२ करोडमा रवि लामिछाने संलग्न
असोज ४, २०८१ शुक्रबार
माइतीघरबाट पक्राउ परेका टिकाराम भुसालमाथि राज्यविरुद्धको कसुरमा अनुसन्धान सुरु
असोज ५, २०८१ शनिबार
वीरगञ्ज भन्सारमा एक अर्बले बढ्यो राजस्व, दुई महिनामा साढे २५ अर्ब संकलन
असोज ५, २०८१ शनिबार
महिलालाई नेतृत्वमा पुग्न धेरै चुनौती छन्ः परराष्ट्रमन्त्री डा राणा
असोज ५, २०८१ शनिबार
न्युयोर्क पुगे प्रधानमन्त्री ओली
असोज ५, २०८१ शनिबार
अध्यक्ष लिङ्देनको नेतृत्वको प्रतिनिधिमण्डल बेलायत प्रस्थान
असोज ५, २०८१ शनिबार