‘डार्ट’ हानेर नियन्त्रणमा लिइयो बुद्धनगरमा आतंक मच्चाएको भैंसी
नेपालबहस संवाददाता
भदौ ६, २०८० बुधबार ११:४२:४३
६ भदौ, काठमाडौं । बुद्धनगरमा बुधबार बिहान आतंक मच्चाएको भैंसीलाई ‘डार्ट’ सुई हानेर नियन्त्रणमा लिइएको छ । शरीरमा ‘८ नम्बर’ लेखिएको र दाहिने सिङ भाँच्चिएको भैंसी बस्तीमा पसेर आतंक मच्चाएको थियो । भैंसी ज्ञान निकेतन स्कुलभित्र पसेको थियो ।
स्थानीयले खबर गरेपछि डिभिजन वन कार्यालयको प्राविधिक टोली पुगेर बेहोस हुने सुई ‘डार्ट’ प्रहार गरेर नियन्त्रणमा लिएको हो । र्भैसी कसैले बध गर्न खोज्दा फुत्केर भागेको हुन सक्ने टोलीले अनुमान गरेको छ ।
क्षति हुन नदिन बाक्लो संख्यामा प्रहरी समेत परिचालन गरिएको थियो । भैंसी कहाँबाट कसरी आइपुग्यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । भैंसीलाई लैजान गाडी मगाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
सातदोबाटोमा रहेको एक अबैध कल सेन्टरबाट ५० जना नेपाली युवतीसहित तीन पुरुष पक्राउ
पुष २३, २०८१ मंगलबार
सिंहदरबार गेटमा धर्ना बस्न पुगेका फणिन्द्र नेपाल पक्राउ
पुष २२, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
पृथ्वी नारायण शाहको शालिकमा १०८ फिटको माल्यार्पण ( फोटो फिचर )
पुष २७, २०८१ शनिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
मकवानपुरको मनहरीमा कार दुर्घटना : चालकको मृत्यु, १३ जना घाइते
पुष २७, २०८१ शनिबार
न्यायपरिषदको सदस्यमा वरिष्ठ अधिवक्ता दामोदर खड्काको नाम सिफारिस
पुष २७, २०८१ शनिबार
देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु
पुष २७, २०८१ शनिबार