भव्य र सभ्य रुपमा बडी बिल्डिङ कम्पिटिसन सम्पन्न
नेपालबहस संवाददाता
भदौ ६, २०८० बुधबार १३:७:१५
६ भदौ, काठमाडौं । बडी बिल्डिङ कम्पिटिसन ‘नरेश सूर्या क्लासिक नेपाल’सम्पन्न भएको छ। तिन दिन सम्म नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको कम्पिटिसनमा विजेताले नगद पुरस्कार संगै ट्रफी हात पारेका छन्।
महिला फिजीक विजेता भक्तपुरकी जस्मिन योञ्जन, बडी बिल्डिङ ५५ केजी समूहमा भक्तपुरका सुरेश दुवाल,बडी बिल्डिङ ६० केजी समूहमा पोखराका कमल राज, बडी बिल्डिङ ६५ केजी समुहमा इटहरीका पुष्प शंकर,क्लासिक फिजीक १७० उदयपुरका दिलिप चौधरी र ओभरअल बडी बिल्डिङ भारतका किशोरले जित्न सफल भएका छन्। इन्डियामा प्रसिद्ध शोको फ्रेन्चाइजलाई नेपालमा ल्याएर गरिएको कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न भएको छ।
खरेल अर्गनाइजेसनले आयोजना गरेको प्रतियोगितामा विभिन्न देशका गरेर १५० जना सहभागी भएका थिए। कार्यक्रममा सहभागी हुन बलिउड सेलिब्रेटी साहिल खान नेपाल आएका थिए। कार्यक्रममा विभिन्न देशका फिटनेसमा लगानी गर्न चाहने थुप्रै व्यक्तिहरूको समेत सहभागिता रहेको थियो।
खरेल अर्गनाइजेसनका अध्यक्ष सज्ञान खरेलले यस्ता कार्यक्रमहरू नियमित रुपमा गर्दै जाने बताए। यस्ता कार्यक्रमले खेलाडीले आफूमा भएको प्रतिभालाई प्रस्फुटन संगै देश बिदेशमा ख्याती कमाउन सक्ने उनले बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमण्डलामा ‘ढुकढुकी ७२ मेगाहर्ज’
मंसिर २१, २०८१ शुक्रबार
'धम्की पछि' ‘१२ वी फेल’ का अभिनेता बिक्रान्तले लिए सन्यास
मंसिर १८, २०८१ मंगलबार
वेडिङ फोटो अवार्डको लागि आवेदन खुल्ला, कसरी हुने सहभागी ?
मंसिर १६, २०८१ आइतबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
कांग्रेसले चैत्र मसान्तभित्र भ्रातृ संस्थाको महाधिवेशन गराउने, देउवाले तोके संयोजक
मंसिर २६, २०८१ बुधबार
रवि लामिछानेलाई आज पोखरा लगिँदै, अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा प्रहरी
मंसिर २६, २०८१ बुधबार
आँखाको क्यान्सर ‘रेटिनोब्लास्टोमा’ बारे सचेत बनौँ’
मंसिर २७, २०८१ बिहिबार
एनपीएलमा आज पोखरा र विराटनगर तथा काठमाडौं र जनकपुर भिड्दै
मंसिर २७, २०८१ बिहिबार
जाजरकोटमा जिप दुर्घटना, ५ जनाको मृत्यु
मंसिर २७, २०८१ बिहिबार
हतियारमा ‘धार’ लगाएर जीविकोपार्जन गरिरहेका ७० वर्षीय मुखिया
मंसिर २७, २०८१ बिहिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर २७, २०८१ बिहिबार
काठमाडौं उपत्यकामा चिसो बढ्यो, न्यूनतम तापक्रम ३.९ डिग्री सेल्सियस
मंसिर २७, २०८१ बिहिबार