प्रतिनिधिसभा बैठक सुरु, सहकार्य र समन्वय गरेर अगाडि बढ्ने मन्त्री खडकाकाे भनाइ
नेपालबहस संवाददाता
भदौ ६, २०८० बुधबार १६:१०:१६
६ भदौ, काठमाडौं । संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठक संघीय संसद भवन नयाँ बानेश्वरस्थित संसद भवनमा जारी छ ।
दलरुबीच सुन तस्करी प्रकरण छानबिनका लागि आउने असोज ५ मा उच्च स्तरीय छानबिन आयोग गठन गर्न राष्ट्रिय दलहरुबीच आज दिउँसो सिंहदरबारमा बसेको बैठकमा सहमति जुटेपछि बैठक सुचारु भएको छ ।
बैठक सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी दिएसँगै विशेष मागेर मन्त्री खडकाले लामो समयसम्म संसद बैठक गतिरोध अन्त्य भएकाबारे धारण राखेका छन् ।
बैठकमा अहिले रक्षामन्त्री पूर्णबहादुर खडकाले धारणा राखिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
मंसिर ९, २०८१ आइतबार
देउवाले उमेश श्रेष्ठलाई बनाए कांग्रेसको कोषाध्यक्ष
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
मोरङमा हायसको ठक्करबाट साइकलयात्रीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
‘उपनिर्वाचन हुने स्थानीय तहमा सहज वातावरण बनाइने’
मंसिर ९, २०८१ आइतबार
बाजुरामा रूखले च्यापिएर एक जनाको मृत्यु, २ जना गम्भीर घाइते
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
मंसिर ९, २०८१ आइतबार